Khabarhub | Page 1482 of 13999 | Nepal's Trusted News Source Khabarhub

जहाँ संकट, त्यहाँ आशिका

अभिभावक पाउँदा घाइतेहरू दंग

सीता न्यौपाने

काठमाडौं- नेपोकिटविरुद्ध सामाजिक सञ्जालमा विरोध ट्रेड चलाउँदै आएको जेन–जी पुस्ताले भदौ २३ गते देशका विभिन्न शहरमा सरकारविरुद्ध आन्दोलनको आह्वान गर्‍यो । भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै युवाहरू स्वतःस्फूर्त सडकमा ओर्लिए । युवाहरूलाई साथ दिँदै हरेक[ ... ]

रविलाई नख्खुबाट निकालेको ‘किर्ते कागज’ले बढायो डीपीको संकट, छानबिन गर्न विशेष कार्यदल

फागुनको चुनावअघि नै नेतृत्व फेर्नुपर्ने दबाब

ज्ञानु घिमिरे

काठमाडौं– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बसेको छ । मंगलबार र बुधवार बसेको बैठक निक्कै महत्वका साथ हेरिएको थियो । मंगलबार ११ र बुधवार ८ घण्टा[ ... ]

सुदन किरातीको टिप्पणी : राम जस्ता नेता पैसा र परिवारको पछि लाग्दा रावण हुने डर भयो

खबरहब

काठमाडौं- नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले नेताहरूको विलाशी जीवन शैलीले आन्दोलन नै संकटग्रस्त भएको बताएका छन् । माओवादी केन्द्रीय समितिको बिहीबारदेखि सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेताहरूले मृत्यु र पैसाको प्रवाह नगर्दा पार्टी[ ... ]

नारायणकाजी र जनार्दनले अस्वीकार गरे प्रचण्डको प्रस्ताव

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमलले वर्तमान कन्द्रीय समिति भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने गरि राखेको प्रस्तावालई दुई नेताले अस्वीकार गरिदिएका छन् । काठमाडौंको कमलादीमा बिहीबार सुरू सातौँ केन्द्रीय समितिमा बैठकमा अध्यक्ष दाहालले राखेको[ ... ]

पूजा गरेर कोटेश्वर प्रभाग पुनर्स्थापित, प्रहरीलाई फूलमालाले स्वागत (तस्बिरहरू)

खबरहब

काठमाडौं- भाद्र २४ गतेको तोडफोड र आगजनीमा क्षतिग्रस्त भएको कोटेश्वर प्रभागको पुनर्निर्माण गरि त्यहाँ कार्यरत प्रहरीहरूलाई पुनर्स्थापना गराइएको छ । बिहीबार पूजाआजा समेत गरी प्रहरीहरूलाई पुनर्स्थापित गराइएको हो । सो अवसरमा प्रहरीहरूलाई फूलमालाले सम्मान गरिएको[ ... ]

१० मिनेट अगाडि

सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।  मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।  उक्त…

काठमाडौंबाट पेस्तोल बरामद

काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना : कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्

गोरखामा दुई थान बन्दुकसहित एक जना पक्राउ

गोरखा– गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ