Khabarhub | Page 1503 of 14005 | Nepal's Trusted News Source Khabarhub

जेन-जी आन्दोलन

पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो

खबरहब

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भदौ २३–२४ गतेको जेन-जी आन्दोलनलाई सरकारले योजनाबद्ध रूपमा दमन गरेको दाबी गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा शर्माले जेन-जीको सम्भावित आन्दोलनबारे सरकारलाई सूचना भए पनि लापरबाही[ ... ]

पाँचवटा धाराको व्याख्यासहित टीकाराम भट्टराईको टिप्पणी : संविधानमा ग्रहण लागिसक्यो, मिचिने खतरा बढ्यो

खबरहब

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले गत भदौ २३–२४ गते जेन–जी युवाहरूले गरेको आन्दोलनपछि सरकार बन्दैदेखि नेपालको संविधानमा ग्रहण लागेको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा उनले जेन–जीको भदौ २३–२४ गतेको प्रदर्शन[ ... ]

गृहमन्त्रीले भने- राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्छु

अपराध अनुसन्धानमा अब ब्रेक थ्रू हुने

खबरहब

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दबाबका कारण अनुसन्धानमा भएका अवरोधलाई[ ... ]

‘जेन-जी’ आन्दोलनका घाइते भेट्न अस्पताल पुगे सञ्चारमन्त्री (तस्बिरहरू)

खबरहब

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा पुगेर जेन-जी आन्दोलनका घाइतेहरूलाई भेटेका छन् । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भई उपचार भइरहेको घाइतेहरूलाई उनले भेटेका हुन[ ... ]

माओवादी बैठकमा तीन नेताको प्रस्तावबारे छलफल हुँदै, समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने

खबरहब

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा बसिरहेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमा छलफल हुँदैछ । त्यसैगरि वरिष्ठ[ ... ]

मन्त्री घिसिङसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् ।  सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुकबार भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त…

पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भदौ २३–२४ गतेको जेन-जी आन्दोलनलाई सरकारले योजनाबद्ध रूपमा दमन गरेको दाबी गरेका छन्।

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते

काठमाडौंबाट पेस्तोल बरामद

काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।