Khabarhub | Page 169 of 13292 | Nepal's Trusted News Source Khabarhub

मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट

बालेन प्रमुख प्रशासकीयलाई नमान्ने, उपमेयर र वडाध्यक्षसँग पनि कुरा मिलेन

त्रकाठमाडौं– देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया अन्योलमा परेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० भित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था छ । तर[ ... ]

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

खबरहब

काठमाडौं- उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सोमबार बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यक्रम गरी उनीहरूको बिदाइ गरेको हो । नेपाली टोलीलाई बिदाइ गर्दै[ ... ]

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो

खबरहब

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका छन् ।   सोमबार ललितपुरमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो[ ... ]

नेपालबाट बढेको छैन निर्यात, प्रधानमन्त्री भ्रममा परे की पारिए ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट ऐतिहासिक निर्यात भएको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट शेयर गरेका छन् । उनले उक्त निर्यात तथ्यांकलाई अर्थतन्त्रमा सुधारको संकेतको रूपमा व्याख्या गरेका छन् ।[ ... ]

भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा सांसदलाई ह्वीप

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ ।  कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई सन्देशमार्फत् मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेका हुन् ।  कांग्रेसका एकजना सांसदले मंगलबार संसद्मा पेश हुन गइरहेको…

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा एक

प्रदेश अस्पतालका लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं नागार्जुन नगरपालिका बस्ने सिन्धुली ध्याङलेख गाउँपालिका-३ घर भएका