Khabarhub

बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी

इजरायल-लेबनान तनाव: एक घण्टामा तीन पटक आक्रमण

खबरहब

बेरुत - इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो एक घण्टामा इजरायली लडाकु विमानले बेरुतको दक्षिणी उपनगर क्षेत्रमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेका छन्। 'अल जजिरा' का अनुसार बेरुतको दक्षिणी[ ... ]

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

खबरहब

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि गएरातिबाट प्रचारप्रसारको मौन अवधि लागू भइसकेको छ । मौन अवधिमा कुनै पनि माध्यमबाट राजनीतिक दल तथा[ ... ]

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

खबरहब

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । बिबिसीले सार्वजनिक गरेको नयाँ भूउपग्रह (स्याटेलाइट) तस्बिरमा उक्त केन्द्रमा ठूलो क्षति पुगेको देखिएको छ। बिबिसीले सार्वजनिक गरेका तस्बिरमा[ ... ]

मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनले आग्रह गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ बमोजिम गएराति १२ बजेदेखि लागू हुनेगरी मौन अवधि सुरु भएकाले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया सभा, सम्मेलन, कार्यशाला गोष्ठीलगायत कार्यक्रम…

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्रामसहित कमल गाउँपालिका-४ साधु टोल बस्ने

निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ

काठमाडौं- नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायसँग समन्वय र सहकार्य गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न

सेनाले भन्यो- निर्वाचन सुरक्षित सम्पन्न गराउँछौँ, मतपेटिका ढुवानीसम्म सुरक्षा दिन्छौँ

काठमाडौं– नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, मतपत्र ढुवानी र