Khabarhub | Page 232 of 12176 | Nepal's Trusted News Source Khabarhub

कविता

गाउँबाट फर्केपछि

उ गाउँ हेरेर शहर फर्किएको छघरभरी लागेका माकुराका जालोउम्रिरहेका वनमाराका झाडीलेउ लागेका आँगनदैलोमा बाआमाका तस्बिर सुनसान छ गाउँखै के के हेरेर उ शहरै फर्किएको छमन रोएको छतर, पाइलो दौडिएको छ गाउँमा -घर छन्‌, मान्छे छैनन्‌स्कूल[ ... ]

पृथ्वी जयन्तीमा राप्रपाको र्‍याली (तस्बिरहरू)

खबरहब

काठमाडौं - नेपाल एकीकरणका सूत्रधार तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइँदैछ । गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तान पृथ्वीनारायण वि.सं. १७७९[ ... ]

इतिहास

यक्सो लिम्बूको सुब्बाङ्गी

पहिलेको राजनीतिक विभाजन अन्तर्गत तेह्रथुम जिल्लामा मात्रै पर्ने आठराई थुमको पछिल्लो राजनीतिक विभाजनमा केही भाग ताप्लेजुङमा र केही भाग तेह्रथुममा पर्न गयो । अहिले ताप्लेजुङतिर परेका आठराईका गाउँहरूलाई आठराई त्रिवेणी र तेह्रथुमतिर परेको गाउँहरूलाई आठराई[ ... ]

२ घण्टा अगाडि

पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण

ललितपुर– बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो । बाढीले प्वाल पारेको पुल फलामको सहायताले…

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड