Khabarhub | Page 241 of 11784 | Nepal's Trusted News Source Khabarhub

दाइजोविरुद्ध १७ वर्षदेखि संघर्षरत रुवीको प्रश्न- अपराधीको ढाकछोपमा सरकार किन उत्रिन्छ ?

निर्धाको अधिकार हनन् 'तैं चुप मै चुप'

सीता न्यौपाने

रुवी खान महिला अधिकारकर्मी हुन्। अन्याय नसहने स्वभावले उनको नामका पछाडि ‘अधिकारकर्मी’को फुर्को जोडिएर आयो। भाँचिन जान्ने, दोब्रिन नजान्ने रुवी सामाजिक हिंसामा परेर मारिएकी निर्मला कुर्मीका दोषीमाथि कारवाहीको माग गर्दै वर्षौंदेखि न्यायको ढोका ढकढकाइरहेकी छिन्।[ ... ]

दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

मलेखु – पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।  घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य…

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ

‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा