Khabarhub | Page 2438 of 13291 | Nepal's Trusted News Source Khabarhub

नेपालबाट बढेको छैन निर्यात, प्रधानमन्त्री भ्रममा परे की पारिए ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट ऐतिहासिक निर्यात भएको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट शेयर गरेका छन् । उनले उक्त निर्यात तथ्यांकलाई अर्थतन्त्रमा सुधारको संकेतको रूपमा व्याख्या गरेका छन् ।[ ... ]

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने

खबरहब

मस्को- इरानी विदेशमन्त्री अब्बास अरागची रसिया पुगेका छन् । इजरायलले आक्रमण गरेपछि बनेको असाधारण परिस्थितिबीच तेहरान र मस्कोबीच गहिरो परामर्श हुन लागेको हो । इरानमा इजरायलीसँगै अमेरिकी हमलापछि मस्को पुगेका अरागचीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग[ ... ]

यी चार सांसदको जिल्लामा सहरी विकासले कति छुट्याएको छ बजेट ?

खबरहब

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विननियोजन गरेको बजेटप्रति सत्तापक्षकै सांसदहरूमा चर्को असन्तुष्टि देखिएको छ ।प्रतिपक्षले गर्ने आलोचनालाई त उसले आफ्नो धर्म निर्वाह गरेको भन्न सकिएला तर सत्तापक्षकै सांसदमा बजेटबारे देखिएको यति चर्को[ ... ]

म्याग्दीलाई हेपेको गुनासो गर्दै माओवादी सांसदले सभामुखकै अगाडि च्याते बजेट पुस्तिका

खबरहब

पोखरा- गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका एकजना सांसदले रोष्ट्रममै बजेट पुस्तिका च्यातिदिएका छन् । माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालय बजेटमाथिको छलफलका क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातिदिएका हुन्[ ... ]

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तु नगरपालिका-८ पश्चिम दोहनीस्थित सडकमा ना.५ त ३१४० नम्बरको ट्याक्टर अनियन्त्रित भई पोखरीमा खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-८ पश्चिम बेलहवा बस्ने ४० वर्षीया दुर्गावती कोरीसमेत दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो…

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं नागार्जुन नगरपालिका बस्ने सिन्धुली ध्याङलेख गाउँपालिका-३ घर भएका

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले