Khabarhub | Page 256 of 12163 | Nepal's Trusted News Source Khabarhub

संसदीय समितिमा चर्काचर्की, सत्ताधारीको पुच्छर बनेको भन्दै सभापति यादवलाई हप्काए सुवालले

खबरहब

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच बैठक हलमै भनाभन भएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले[ ... ]

कृष्णको सैलुङ सपना : शिक्षा, स्वास्थ्य र कृषिमा फड्को

सीता न्यौपाने

माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाईहत्केलामा मायाको गुराँस फुलाउनेलाई।दशकौंदेखि जनजीब्रोमा झुण्डिएको कुन्ती मोक्तानले गाएको गीतको भाव जस्तो छैन सैलुङको जीवन। न यहाँ कम्मर मर्काउने मैच्याङ छन, न डम्फू ठोक्ने च्याङ्बा नै। न त केही घण्टा सैलुङका[ ... ]

अमेरिकामा डढेलो : लाखौं विस्थापित हुँदा हजारौं संरचना जले

खबरहब

लस एन्जलस - अमेरिकामा एक दिन आएको डढेलो धेरै स्थानमा निभिसकेको छ। तर यसले एक दिनमा नै भयङ्कर क्षति गरेको छ। पाँच जनाको ज्यान लिएको डढेलोले एक हजार भन्दा बढी संरचना ध्वस्त भएका छन्। मंगलबार[ ... ]

उच्च अदालत पाटनले प्रमाण गायब बनाएको भन्दै रावल अनसनमा 

काठमाडौं- उच्च अदालत पाटनले प्रमाण गायब बनाएको भन्दै आरती रावल माइतीघरमा अनसन बसेकी छन् । पुष १४ गतेदेखि उनी माइतीघर मण्डलामा आमरण अनसनमा छिन् । पूर्व न्यायाधीश भुवन गिरीविरुद्ध जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै सात वर्ष कैद सजाय तोकेको थियो । गिरी…

सल्यानमा आमाबाटै दुई छोरीको हत्या, पतिसँग झगडा परेपछि ज्यान लिएको बयान

काठमाडौं- सल्यानमा दुईजना नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल)

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ ।  रौतहट प्रहरी प्रमुख

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  सप्तरी विष्णुपुर गाउँपालिका–७ का 

भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ

काठमाडौं- अवैध कल सेन्टर सञ्चालनमा संलग्न भएको अभियोगमा दुईजना भारतीय नागरिकसहित ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय नागरिकहरूले नेपालीको