Khabarhub | Page 2673 of 13664 | Nepal's Trusted News Source Khabarhub

पाटनमा मनाइयो मतया पर्व (तस्बिरहरू)

खबरहब

काठमाडौं- पाटनमा सोमबार 'मतया पर्व' मनाइएको छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा सबैले आफ्नो जीवनकालमा कम्तीमा एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रहेको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र[ ... ]

छोरीहरूले काजकिरिया गरेको भन्दै काभ्रेमा सामाजिक बहिष्कारको धम्की

खबरहब

काभ्रे– मरेपछि बैतर्नी तर्न छोराले काजकिरिया गर्नुपर्ने रुढीवादी परम्परा विस्तारै छोरीहरूले तोड्दै आएका छन् । यसको पछिल्लो उदाहरण हुन् – बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा । उनी दिवंगत बुवा हरिप्रसाद सापकोटालाई दाहसंस्कार गरेर काजकिरियामा बसेकी[ ... ]

रविलाई राखिएको जेलको कोठामा के के देखिन् इन्सेक प्रतिनिधि बिसीले ?

खबरहब

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको करोडौं रकम ठगी अभियोगमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोग र अधिकारकर्मीको टोलीले सोमबार भेटेको छ । यो टोलीले सोमबार दिउँसो कारागार परिसरको चार[ ... ]

कोशी प्रदेशसभा : विधेयकमा सैद्धान्तिक छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।    कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विधेयकमाथि विचार गरियोस् भनी गर्नुभएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले स्वीकृत भएको थियो…

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा– अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउदसमेत पाँच जनालाई गए राति प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम र नगद २ हजार ५ सय

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत रु दुई करोड

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ