Khabarhub | Page 299 of 12101 | Nepal's Trusted News Source Khabarhub

अर्काइभ

एक न्यायमूर्तिको बकपत्र : मेरो इमान इज्जतले हार खायो

खबरहब

काठमाडौं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको मृत्युको खबर सुनेलगत्तै अधिवक्ता ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमा एउटा मार्मिक स्टाटस लेखे । ‘प्रकाश वस्ती श्रीमानलाई पन्छाएर नेपालको न्यायालयमा विषवृक्ष रोपिएको थियो’ अधिवक्ता अर्यालले न्यायाधीश वस्तीलाई श्रद्धाञ्जली दिँदै भनेका[ ... ]

फेवातालमा ड्रागन बोट रेस फेस्टिभल (तस्बिरहरू)

खबरहब

पोखरा- आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिभल आयोजना गरिएको हो । पोखराको[ ... ]

धितोपत्र सम्बन्धी विधेयक : २८ सांसदका ९६ संशोधन प्रस्ताव

लोकसेवाको जाँचपास गरेपछि अध्यक्ष, कम्पनीको न्यूनतम पुँजी तीन अर्ब

काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफल क्रममा रहेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा २८ सांसदले संशोधन प्रस्ताव हालेका छन् । अर्थमन्त्री विष्णु पौडेलले असोज ६ गते प्रतिनिधि सभामा सो विधेयक प्रस्तुत[ ... ]

कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए

खबरहब

सियोल- दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो । यस[ ... ]

हुम्लामा लगातार हिमपात, जनजीवन प्रभावित

हुम्ला- हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो । हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष…

कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’

आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई चुस्त, दुरुस्त र चलायमान राख्न सडकको उचित व्यवस्थापन हुनुपर्छ ।