Khabarhub | Page 3988 of 13449 | Nepal's Trusted News Source Khabarhub

कान्ति बाल अस्पतालसँग एक करोड क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा उजुरी

पवन मुडभरी

काठमाडौं– उपभोक्ता अदालतले काठमाडौं उपत्यकाका तीन ठूला अस्पताललाई करोडौं क्षतिपूर्ति तिराउने फैसला गरेपछि नेपाल चिकित्सक संघको आह्वानमा देशभरिका चिकित्सकहरू आन्दोलमा उत्रिए । उपभोक्ता संरक्षण ऐन २०७७ संशोधन गर्ने सहमति सरकारसँग भएपछि आन्दोलन त रोकियो ।[ ... ]

घुस प्रकरणले घेरिएपछि प्रधानमन्त्री ओलीले बोलाए देउवा र यादवलाई

खबरहब

काठमाडौं- दुईजना मन्त्री घुस प्रकरणमा मुछिएर सरकार घेराउमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल बढाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारण[ ... ]

‘छाउपडीलाई कानुनले चिन्दैन, तर रुढीवादले गाँजेको गाउँमा कानुन मात्र पर्याप्त छैन’

सीता न्यौपाने

काठमाडौँ– कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले छोरीचेली जोगाउनकै लागि पक्की छाउगोठको अनुमति दिनुपर्ने अवस्था रहेको बताएका छन् । गएको शनिबार राति कृष्णपुर–१ मा २८ वर्षीया कमला दमाईको सर्पदंशबाट छाउगोठमै ज्यान गएपछि तत्कालका[ ... ]

आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू)

काठमाडौं- पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल र जेब्राक्रसिङजस्ता संरचनाहरू हुँदाहुँदै पनि काठमाडौंमा धेरै मानिसहरू अझै पनि बीच सडकबाटै जोखिम मोलेर बाटो पार गरिरहेका छन् । यसरी बाटो पार गर्दा केवल आफ्नै[ ... ]

खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन

वीरगञ्ज- जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेस क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई मध्यनजर गर्दै खानेपानीमन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज पर्सा जिल्लाका विभिन्न स्थान एवं वडाहरूमा विशेष अनुगमन तथा निरीक्षण गरेका छन् । तराई–मधेस क्षेत्र विशेष गरी वीरगञ्ज महानगरपालिकामा जलवायु परिवर्तनका…

काठमाडौं, धादिङ र सिराहाबाट लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- प्रहरीले लागूऔषध खैरोहिरोइनसहित काठमाडौं, धादिङ र सिराहाबाट चार जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ ग्राम खैरो

स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा

काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । लागूऔषध ब्राउन सुगरसहित मोरङको विराटनगर,कैलालीको धनगढी, सिराहाको

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय ५० किलोग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले