Khabarhub | Page 4112 of 13328 | Nepal's Trusted News Source Khabarhub

पूर्वराष्ट्रपतिको कुरै नसुनी ओलीले भने – तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ

खबरहब

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कुरै नसुनी मदन भण्डारी फाउण्डेशनको कार्यक्रमबाट बिदा लिएर हिँडेका छन् । उनले अर्को कार्यक्रमका लागि ५ बजे फ्लाइट रहेको भन्दै कार्यक्रमबाट बिदा[ ... ]

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ - नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी बस्ती विस्तार भएका ठाउँमा यत्रतत्र ढुङ्गेधारा (हिटी) भेटिइन्छन्‌ । बर्खा लागेसँगै पानीको स्रोत थपिएपछि यी ढुङ्गेधारा यतिखेर दरिएका छन्‌ । सांस्कृतिक शहर काठमाडौँको एक महत्वपूर्ण[ ... ]

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?

खबरहब

नेपालको संविधानमा पूर्वराष्ट्रपतिहरूको भूमिकाबारे स्पष्ट व्यवस्था छैन । विश्वका केही मुलुकमा पूर्वराष्ट्रपतिहरू परामर्शदाताको भूमिकामा सक्रिय रहन्छन्, सामाजिक कार्यमा संलग्न हुन्छन् वा पुनः पार्टी राजनीतिमा फर्कन्छन् । नेपालमा भने राष्ट्रपतिको पदलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्ने अपेक्षा[ ... ]

सिस्नो ‘ब्राण्डिङ’ गर्दै बडिमालिकाका महिला

धनगडि- सिस्नु खेतीका लागि सुदूरपश्चिमको पहाडी भूगोल उर्वर भूमि हो । त्यसैमा बाजुरामा झनै सम्भावना बढी देखिन्छ । खेतबारीको डिलहरू र सडकबाटोको छेउछाउ सबैतिर सिस्नोका झरीहरू भेटिन्छन् । ती झरीहरू बीउ नछरेरै उम्रिएका हुन् । मेहनत नगरेर आफै बढेका हुन् । लगानी बिनै सिस्नो उम्रिने…

भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे

सुर्खेत – छोरीको हत्या भएपछि राहतवापत् भारत सरकारले प्रदान गरेको रकमसमेत आफन्तले लुटेपछि कालिकोटस्थित नरहरिनाथ गाउँपालिका–४ का दीपेन्द्र सहकारी थप

बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका छन् । शितगङ्गा नगरपालिका–६ पाखापानी निवासी ४२ वर्षीय विष्णुबहादुर वादीले

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट आज ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई  जनालाई नियन्त्रणमा लिएको

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ