Khabarhub | Page 482 of 12255 | Nepal's Trusted News Source Khabarhub

भाषा विवादमा अल्झिँदै मधेश सरकार, सत्तापक्षले नै गरे संसद् अवरुद्ध

जनकपुरधाम –  स्थापनाको सात वर्षपछि प्रदेश सभामा मधेशको कामकाजी भाषाको विषय प्रवेश पाएलगत्तै विवाद सृजना भएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको नामाङ्कन र राजधानी तोक्ने कार्य सम्पन्न भए पनि प्रादेशिक भाषाले स्थान पाउन[ ... ]

अखिल क्रान्तिकारीको निर्वाचन : माओवादी नेतैपिच्छेको प्यानल र उम्मेदवार

खबरहब

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन १२ माघमा हुँदै छ । नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा ३२ वर्षमुनिका विद्यार्थी नेताले पहिलो पटक अवसर पाएका छन् । क्रान्तिकारीले पहिलो पटक विद्यार्थी[ ... ]

पश्मिना उद्योग नेपालको पहिचान हो : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् ।  नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उनले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना…

यात्रुसँग यौन प्रस्ताव राखेपछि फन्दामा परे इन्ड्राइभ चालक

काठमाडौं- गत माघ २ गते साँझ चितवनको मुग्लिङ बजारबाट काठमाडौंसम्मका लागि इन्ड्राइभ बुक गरेकी एक यात्रुलाई यौन प्रस्ताव राख्ने चालकलाई

विदेश पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा ३ पक्राउ

 काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

चियाकाे पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालयका