Khabarhub | Page 485 of 13584 | Nepal's Trusted News Source Khabarhub

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

पति-पत्नी कलहले दोस्रो चुनावसम्म नपुग्दै फुट्यो नाउपा

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल थारू नाताले श्रीमान्–श्रीमती हुन् ।  नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने[ ... ]

ऋण तिर्नैका लागि वैदेशिक ऋण बढाइरहेछ सरकार, ब्याजदर वृद्धिले थपियो चुनौती

काठमाडौं– प्रतिव्यक्ति आयमा निरन्तर भएको सुधारको प्रभावस्वरूप नेपाल सरकारले लिने वैदेशिक ऋणको ब्याजदरमा पर्न पुगेको छ । नेपाललाई ऋण सहायता प्रदान गर्दै आएका द्विपक्षीय र बहुपक्षीय निकायको मापदण्डअनुसार नेपालको आर्थिक स्थितिमा वृद्धि भएको कारणले ती[ ... ]

वामदेवले संगठन विभाग मागेपछि एकीकृत समाजवादीमा बखेडा

खबरहब

काठमाडौं– नेकपा (एमाले) छाडेको चार वर्षपछि गत साउन २ गते माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव गौतमले जिम्मेवारी खोजेपछि विवाद सुरू भएको छ । साउन २ गते राष्ट्रियसभा गृहमा[ ... ]

तालै तालको पाटन, धार्मिक आस्थाको केन्द्र बुढीनन्दा (तस्बिरहरू)  

धनगढी– चार हजार पाँच सय ८१ मिटरको उचाइ । त्यो उचाइमा पनि तालैतालको पाटन । धेरैका लागि कल्पना बाहिरको दृश्य हुन सक्छ । ताल पनि एक वा दुई मात्रै होइन्, नौ बढी तालहरूको बगैँचा नै[ ... ]

क्यानाडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदा अमेरिका र इजरायल क्रुद्ध

खबरहब

काठमाडौं– इजरायलमाथि दबाब बढाउन फ्रान्स र बेलायतपछि क्यानाडाले पनि प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी सेप्टेम्बर महिनामा प्यालेस्टाइनलाई आफ्नो मुलुकले राज्यको मान्यता दिने घोषणा गरेका हुन् । यससँगै[ ... ]

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा सुक्खाको समस्या बढिरहेको भन्दै समाधानका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा आज मधेस प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्न मन्त्रालयबाट भएका काम कारबाहीबारे आयोजित बैठकमार्फत समितिका सभापति…

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ पकरबास घर भएका ४२ वर्षीय सविन उप्रेतीलाई मंगलबार प्रहरीले

१५ वर्षीया किशोरीको हत्या, प्रेमिका पूर्वपतिसँग नजिकिँदा भयो घटना

जनकपुरधाम– जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  धनुषाको बटेश्वर गाउँपालिका

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ

धुलिखेल- नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोहलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालयले धुलिखेल नगरपालिका वडा

मधेसका पूर्वप्रदेश प्रमुख झाविरुद्ध बलात्कार मुद्दा दर्ता

जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ। घरमा एक्लै भएको