Khabarhub | Page 540 of 14368 | Nepal's Trusted News Source Khabarhub

जेन–जी आन्दोलनले छोडेका यक्ष प्रश्न

जसको जे स्वार्थ जोडियो, उनीहरुले आफ्नो स्वार्थपूर्तिका लागि विध्वंशात्मक अपराध गरे । एमालेका उम्मेदवार जो हारेका थिए, उनले गगन थापाको घर जलाएको भन्ने स्वयं गगनको गुनासो छ । विद्या भण्डारीको घर केपी ओलीका रक्षक एमालेले[ ... ]

विशेष महाधिवेशनका लागि दबाब बढाउन जुटे शेखर, गगन र विश्वप्रकाश

खबरहब

काठमाडौं- पन्ध्रौँ अर्थात् नियमित महाधिवेशन फागुन २१ अघि नहुने भएपछि नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विशेष महाधिवेशनका लागि मोर्चाबन्दी तयारी गरेको छ। सिंगापुरबाट उपचार गरेर फर्किएका सभापति शेरबहादुर देउवासमेत फागुन २१ अघि नै नियमित महाधिवेशन[ ... ]

चितवनका सैफ जैबले ब्याटिङ उकास्दा कार्णाली ४ विकेटले पराजित

खबरहब

काठमाडौं – नेपाली प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सविरुद्ध शैफ जैबले ब्याटिङ उकास्दा चितवन राइनोज ४ विकेटले विजयी भएको छ । कीर्तिपुर मैदानमा टस जितेर कर्णालीले बनाएको १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले[ ... ]

बन्दुक छाडेका विप्लवले अब बोक्ने छन् गुलाफको फूल (तस्बिरहरू)

खबरहब

काठमाडौं- संसदीय राजनीतिविरूद्धमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्तत: आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ। पुष्पकमल दाहाल प्रचण्ड[ ... ]

प्रसाईंलाई समातेपछि प्रशासन घेर्न पुगे समर्थक (तस्बिरहरू)

खबरहब

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि समर्थकहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं घेराउ गरेका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउने निर्णय भएसँगै समर्थकले प्रशासन घेराउ गरेका[ ... ]

राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रलाई विजेताका रूपमा चित्रण गर्न खोजियो : महासचिव पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंखर पोखरेलले राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रहरूलाई विजेताका रूपमा चित्रण गर्न खोजिएको बताएका छन् ।  मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको विघटित संसद्को नेकपा एमाले संसदीय दलको बैठकमा महासचिव पोखरेलले जेन-जी आन्दोलनका क्रममा राष्ट्रविरुद्ध ठूलो षडयन्त्र भएको भन्दै त्यसमा संलग्न पात्रहरूलाई…

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदीलाई पक्राउ गरेको छ

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं

सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौं – जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय