Khabarhub | Page 544 of 12539 | Nepal's Trusted News Source Khabarhub

ओझेलमा ऐतिहासिक सम्पदा

राजा काटिएको कथासँग जोडिएको नारायणहिटीको यो ठाउँ…

‘नारायण’ चकमन्न, ‘हिटी’का माछा सोत्तर !

काठमाडौं– नेपाल धार्मिक तथा सांस्कृतिकरूपले धनी देश हो । यहाँ ठाउँ ठाउँमा नै मन्दिर भेटिन्छन् । तिनका आ–आफ्नै आस्था र धार्मिक किंवदन्ती पनि छन् । यस्तै रहस्य र किंबदन्ती बोकेको मन्दिर हो– नारायणहिटी राजदरबारको पूर्वपट्टि[ ... ]

८२ वर्षे हजुरआमाको अर्ती – मागेर नखानू

नारी दिवसले नचिनेका कर्मठ नारीको कथा

काठमाडौं– आज अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरि मनाइयो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर प्रत्येक वर्ष आजकै दिन नारी दिवस मनाउने गरिएको छ । विभिन्न संघसस्था र महिला अधिकारकर्मीले नारी दिवस सफल पारौँ लगायत लेखिएका ब्यानर,[ ... ]

डा. रोजीको रोजाइ : नो शहर, नो विदेश

कर्णालीको विकट हिमाली जिल्लामा कार्यरत चिकित्सकको भोगाइ

काठमाडौं– मधेसको सर्लाहीमा जन्मिएर चिकित्सकीय पेशामा लागेकी डा. रोजी थपलिया कर्णाली प्रदेशको विकट हिमाली जिल्ला डोल्पाका जनताको सेवामा तल्लीन छिन् । देशमा काम गर्ने वातावरण र अवसर नपाएको भन्दै स्वास्थ्य क्षेत्रको ठुलो जनशक्ति विदेशिएको अवस्था[ ... ]

च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज

काठमाडौं - आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २६५ रनको…

रिंकु सदा मृत्यु प्रकरणमा आठजना पक्राउ, चारजना अझै फरार

सिरहा- सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाको मृत्यु प्रकरणमा अहिलेसम्म आठजना पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई जिल्ला

भाइको हत्या आरोपमा दाइ पक्राउ

खलङ्गा– भाइको हत्या अभियोगमा बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।  गत शनिबार

रौतहटमा १७ जना प्रतिवादी पक्राउ, तीन लाख बराबरको अवैध सामान बरामद

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत शुक्रबार थप १७ जनालाई पक्राउ गरेको छ । विभिन्न अपराधमा

सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ

काठमाडौं– सप्तरी प्रहरीले लागूऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ। प्रहरीले राजविराज नगरपालिका-९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर