Khabarhub

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

खबरहब

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै समान दृष्टिकोण सार्वजनिक गरेका छन् । तर, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भने सो विषयमा आफ्नो[ ... ]

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

खबरहब

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा भएको आगजनीप्रति आक्रोश व्यक्त गरेका छन् । जेन-जीका नाममा गत भदौ २४ गते जलाइएको महाराजगञ्जस्थित भाटभटेनीको शाखा पुनर्सञ्चालन पूजा कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका[ ... ]

मतदाता फकाउँदै रविले भने : रास्वपाले व्यापारी बोक्दैन, हाम्रा सांसद खराब परे बीचमै फिर्ता बोलाउँछौँ

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस पटक निर्वाचित आफूहरूका सांसद खराब परेमा बीचमै फिर्ता बोलाउने बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा आइतबार आयोजित चुनावी र्‍यालीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका[ ... ]

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्

खबरहब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ समझदारीसहित मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् । रूपन्देही क्षेत्र नम्बर १ मा पार्टीका उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि धकधईमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले[ ... ]

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं- वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।   संवैधानिक राजसंस्थासहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राजावादी समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । हिन्दु अधिराज्य नेपाल पुनः स्थापना गर्न र धार्मिक सद्भाव कायम गर्न उनीहरूले…

रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनका सात जना चालकलाई नियन्त्रणमा लिएको छ ।

अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडाैं – प्रहरीले काठमाडौँको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ

ट्राफिक प्रहरी हेटौँडाबाट सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

बागमती– जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनाको अवधिमा ७६ लाख ४६ हजार राजस्व सङ्कलन