Khabarhub | Page 561 of 13883 | Nepal's Trusted News Source Khabarhub

नेपालमा भएको प्रदर्शनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले के छापे ?

खबरहब

काठमाडौं- नेपालमा भएको हिंसात्मक प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि महत्वका साथ समाचार प्रकाशन गरेका छन् । जेनजीले आयोजना गरेको प्रदर्शनमा हालसम्म १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । समाचार संस्था रोयटर्सले[ ... ]

‘एउटा साथी गुमाएँ, अर्को क्रिटिकल छ; अभिभावकलाई के भन्ने ?, मसँग जवाफ छैन’

पवन मुडभरी

काठमाडौं- सोमबार जेनजीको प्रदर्शन हिंसात्मक हुँदा १९ जनाको मृत्यु भएको छ । अरु तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज र भिनस अस्पताललगायत[ ... ]

दिनभरको तनावपछि साँझपख नयाँ बानेश्वर क्षेत्र (तस्बिरहरू)

खबरहब

काठमाडौं- जेन जी पुस्ताले भ्रष्ट्राचार बेतिथि र सामाजिक सञ्जाल बन्दको  विरोधमा सोमबार गरेको विरोध प्रदर्शनी हिंसात्मक बन्द नयाँ बानेश्वर क्षेत्रमा दिनभर तनावको अवस्था सिर्जना भयो ।  देशको विभिन्न हस्पिटलमा १८ जना भन्दा धेरैले ज्यान गुमाए[ ... ]

शीर्ष नेतृत्वप्रति आन्दोलनकारीको कटाक्ष– ‘खाडीमा युवा बेच्नेलाई बहिष्कार गरौँ’

सीता न्यौपाने

काठमाडौं- सोमबार नयाँ बानेश्वरबाट जेनजीको विरोध प्रर्दशनको रिपोर्टिङ सकेर टेम्पोमा कार्यालय फर्किदै थिएँ । एकअर्कासँग अपरिचित यात्रुहरु पनि आन्दोलनको विषयमा कुरा गर्दै थिए । आन्दोलनमा धेरै जना घाइते भएको र केहीको मृत्यु भएको सूचना उनीहरुले[ ... ]

रास्वपाले भन्यो- ओली नेतृत्वको सरकारको औचित्य सकियो, देशलाई ताजा जनादेशमा लैजाऊँ

खबरहब

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ एमाले–कांग्रेस गठबन्धन सरकारको बर्खास्तीको माग गरेको छ। देशभर फैलिएको भ्रष्टाचार, कानूनी शासनको उल्लंघन, राजनीतिक दमन र सामाजिक सञ्जाल बन्देजमार्फत् अभिव्यक्ति स्वतन्त्रता खोसिएको भन्दै रास्वपाले यस्तो माग गरेको[ ... ]

बाजेपुस्ताको बेरुजुमाथि नातिपुस्ताको प्रश्न

संकेत कोइराला

नेपालको राजनीतिमा चौबीस घण्टापछि के हुन्छ, पत्तो हुँदैन । एमालेको विधान अधिवेशनबाट पार्टी नेतृत्वमा अनन्तकाल रहने आफ्नो अभिष्ट पूरा गरेर फर्किएका केपी ओलीलाई एकदिन नटर्दै विभत्सको यो घडी आउला भन्ने सुरसार नै थिएन । सम्भवतः[ ... ]

अझै तनावग्रस्त छ बानेश्वर, प्रहरी र प्रदर्शनकारीबीच झडप जारी

खबरहब

काठमाडौं– अझैपनि काठमाडौंस्थित बानेश्वरक्षेत्र तनावग्रस्त बनिरहेको छ । जेन-जी पुस्ताका प्रदर्शनकारी तितरबितर भएपनि बानेश्वरको तनाव भने साम्य भैसकेको छैन । बानेश्वरबाट विभिन्न क्षेत्रतर्फ जाने चोकमा प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् भने आगजनी पनि गरिरहेका छन् । [ ... ]

एकसाथ सयौँ घाइते हुँदा अस्पतालमा संकट, ट्रमा सेन्टरको सडकमै रगतको गुहार लगाउँदै जेनजी

खबरहब

काठमाडौं– जेनजीको आन्दोलन हिंसात्मक बनेपछि घाइते भएका प्रदर्शनकारीको उपचारका लागि रगत अभाव भएको छ । घाइते प्रदर्शनकारीलाई मुख्य रुपमा बानेश्वरस्थित निजामती अस्पातल र ट्रमा सेन्टर अस्पतालमा लगिएको छ । उनीहरुको उपचारका लागि रगत अभाव भएको[ ... ]

जेन-जीको प्रदर्शन

इटहरीमा गोली लागेर दुई जनाको मृत्यु, उपमहानगरको आगो नियन्त्रमा आउन सकेन

खबरहब

काठमाडौं– जेन-जीको प्रदर्शनका क्रममा सुनसरीमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रकाश पराजुलीले[ ... ]

आजका समाचार : जेन-जीको प्रदर्शनमा १९ जनाको मृत्यु, गृहमन्त्रीले दिए राजीनामा र बन्धक रिहा गर्न हमास तयार 

ट्रमा सेन्टरमा ज्यान गुमाउने कलेजका विद्यार्थी पनि, अधिकांश घाइते १६ देखि ३० वर्षकाजेन-जी समूहले गरेको आन्दोलनका क्रममा संसद् भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडपका क्रममा घाइते भएकाहरू अधिकांश तन्नेरी रहेका छन् । वीर अस्पतालस्थित ट्रमा सेन्टर उपचारका लागि लगिएका ५० जना र ज्यान गुमाएका ६…

जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन

काठमाडौँ- जेन-जी समूहले सोमबारदेखि थालेको प्रदर्शन उग्र र हिंसात्मक हुन पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै कर्मचारीलाई फिल्ड चुस्ता

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०३७ कात्तिक

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– चेक अनुदार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ श्रीटोल बस्ने तेह्रथुम मेन्छयायेम गाउँपालिका-५ मोराहाङ घर भएका ४७ वर्षीय राम प्रसाद