Khabarhub | Page 673 of 11831 | Nepal's Trusted News Source Khabarhub

नारायणगढ-बुटवल सडक

‘मंसिरभित्र काम सुरु नगरे चिनियाँ कम्पनीसँगको ठेक्का तोड्छौँ’

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड निर्माणमा भएको ढिलाइबारे छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त सडकखण्डमा हाल निर्माणको काम रोकिएकोबारे सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता[ ... ]

‘शेरबहादुरभन्दा गगनले बुझेको उन्नत लोकतन्त्र हो’

नेपालमा पटक पटक ठूला महत्त्वपूर्ण लोकतान्त्रिक आन्दोलनहरू भए । ०७ साल, ०३६ साल, ०४६ साल हुँदै ०६२/६३ को आन्दोलनहरूमा हामीले लोकतन्त्रको माग , नागरिक सर्वोच्चताको माग गर्‍यौँ । त्यसमा हाम्रा अनेकौँ जीवनसँग, संमृद्धिसँग जोडिएका सपनाहरू[ ... ]

कडा सुरक्षा घेरामा तेस्रो दिन रविको बयान, आजै सकिए पोखरा फर्काइने

खबरहब

भैरहवा- सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान तेस्रो दिन पनि भैरहवामा जारी छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत[ ... ]

विश्व मधुमेह दिवस

अल्छीपन त्याग्नुस्, नत्र मधुमेहले सताउला

आज विश्व मधुमेह दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइदैछ । सन २००६ देखि १४ नोभेम्बरलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्रसंघले पनि आधिकारिकता दिन थालेको हो । नेपालमा के छ मधुमेहको अवस्था[ ... ]

रामगोपालपुरमा चुनावी सरगर्मी

महोत्तरी– उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ । जिल्लाको रामगोपालपुर नगरपालिका–२ को वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक गतिविधि निकै बढेसँगै माहोल तात्दै गएको हो । जिल्लामा एउटा वडाध्यक्ष पदका लागि मात्र मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । विभिन्न राजनीतिक दलले त्यही…

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १२ लाख २५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई आज

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

सर्लाही – अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन् । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६

करिब एक सय किलोग्राम गाँजासहित एक जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्रामसहित काभ्रे धुलिखेल नगरपालिका-१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय

सीआईबीले भन्यो – बैङ्कको कर्मचारी हुँ भन्दै फोन गर्नेलाई विवरण नदिनू

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर