Khabarhub | Page 688 of 11835 | Nepal's Trusted News Source Khabarhub

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी राजनीतिक स्थिरताका कुरा पनि गरिराखेका छौं । सबै हिसाबबाट सतहमा हेर्दाखेरि सबै ठिकठाक छ । तर नागरिकको हिसाबबाट हेर्दा एकदमै चरम निराशा छ । एकदमै[ ... ]

हिमाल हेर्न कोखेडाँडा

खबरहब

पर्वत - मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन्। छिमेकी जिल्ला म्याग्दीको[ ... ]

सहकारीमा मलाई चिथोर्न खोज्नेहरु जेलमा छन् : केशव बडाल

‘आदर्शमा नचल्ने एक प्रतिशत सहकारीमा मात्रै समस्या आएको हो’

काठमाडौं – पूर्वमन्त्री केशव बडाल नेकपा एमालेका नेता हुन् । तर, उनलाई सबैले ‘सहकारी अभियन्ता’ समेत भनेर चिन्छन् । बडालले सहकारीसम्बन्धी केही किताब पनि लेखेका छन् । सहकारीको विषय आउनासाथ उनी पक्षमा ‘लबिइङ’ गर्न कस्सिइहाल्छन्[ ... ]

स्थानीय तहको उपनिर्वाचन

वडाध्यक्षमा एमालेका काकासँग कांग्रेसबाट भतिजा भिड्दै

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन रोचक हुने देखिएको छ । साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले काका–भतिजालाई वडाध्यक्षका रुपमा अघि सारेकाले उपनिर्वाचन रोचक हुने भएको हो । आगामी मंसिर[ ... ]

ट्रम्प जिताउन सक्रिय केनेडी हेल्थ सेक्रेटरी बन्दा गाबार्ड बनिन् गुप्तचर निर्देशक

न्युयोर्क - भ्याक्सिनमा विश्वास नगर्ने रोबर्ट एफ केनेडी जुनियरलाई डोनाल्ड ट्रम्पले ‘हेल्थ एन्ड ह्युमन सर्भिस’ सेक्रेटरी चयन गरेका छन्। ट्रम्पबाट जारी विज्ञप्तिमा हानिकारक विषादी, प्रदूषण तथा गलत खाद्य प्रशोधनबाट जोगाउने महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको बताइएको छ। केनेडीले अमेरिकालाई स्वास्थ्य मानिसको देशको रूपमा स्थापित गराउनु आफ्नो दायित्व…

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्‍याएको आरोपमा केन्द्रीय साइबर ब्यूरोले कैलालीकी एक महिलालाई पक्राउ

निर्मला प्रकरण टुङ्ग्याउन नयाँ शिराबाट अनुसन्धान गर्दै सीआईबी

काठमाडौं- निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान गर्न एक महिनादेखि प्रहरीले नयाँ प्रक्रियाबाट अनुसन्धान गरिरहेको छ । कञ्चनपुरको भीमदत्तनगरकी १३

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १२ लाख २५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई आज

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

सर्लाही – अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन् । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६