Khabarhub | Page 7046 of 13390 | Nepal's Trusted News Source Khabarhub

देउवालाई गोपालमानको चुनौती- तपाईंबाट धोकै धोका पाएँ, अन्तिमसम्म लड्न तयार छु

गणेशमान र किसुनजी जस्तो रोएर पार्टी नछाड्ने

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवामाथि तीव्र असन्तुष्टि जनाउँदै गम्भीर राजनीतिक आरोप लगाएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै श्रेष्ठ पटक पटक धोका दिएको भन्दै[ ... ]

बजेटमा चलखेल

खल्बलिँदै बजेट चक्र, धरापमा आवधिक लक्ष्य

काठमाडौँ – सामान्य आर्थिक हैसियतको निम्नमध्यमवर्गीय एउटा परिवारले दैनिक, मासिक र वार्षिक आय–व्ययको मोटामोटी आकलन पहिले नै गरेको हुन्छ । घरमुलीको आयमै निर्भर हुने त्यस्तो परिवारले गर्ने आम्दानी र खर्चको आकलन मोटामोटी मिल्छ पनि ![ ... ]

प्रधानमन्त्री ओलीसँग ‘वाकयुद्ध’ गरिरहेका बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारीलाई ?

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध बिग्रिएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत ल्याउन नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीकै निवास बूढानीलकण्ठको भंगालमा[ ... ]

इँट्टाभट्टा प्रकरण त्रासदी

बमको घाउ बोकेर काठमाडौं आएका गौरीशंकरको गुहार- ‘आलमका मान्छेबाट बचाइदिनुस्’ 

सीता न्यौपाने

काठमाडौं- १८ वर्ष अगाडी रौतहटको राजपुर फरहदवामा बम विस्फोटमा घाइते भएका गौरीशंकर राम चमार (४३) यति बेला काठमाडौँ आइपुगेका छन् । उनी भारतको बिहारस्थित सीतामढीका स्थानीय हुन् । २०६४ चैत २७ गते फरहदावामा बम विस्फोटसँगै[ ... ]

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय शिक्षा विधेयक–२०८०’ मा सहमति जुटाउन पाँच दिनको समय दिएको छ । समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटनका लागि थप समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको समिति सभापति…

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ

सत्र लाख मूल्यको भन्सार छलीको सामान बरामद

धरान– सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाख रुपैयाँ भन्दा बढी मूल्यको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद

रौतहटमा लागूऔषधसहित दुई युवा पक्राउ

रौटहट– सशस्त्र प्रहरी बल नेपालले लागूऔषधको कारोबारमा संलग्न दुई युवालाई पक्राउ गरेको छ ।   सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं

पहिलो श्रीमतीले छाडेपछि १६ वर्षीयालाई भगाएका थिए राजेन्द्रले, माइतीले फर्काएपछि लिन पुगेका बेला परिवारै सिद्ध्याए

भोजपुर- पहिलो श्रीमतीले छाडेर हिँडेपछि भोजपुरको भोजपुर नगरपालिका- २ का ३० वर्षीय राजेन्द्र राईले आफूभन्दा दोब्बर कान्छीलाई प्रेम फसाएपछिको विवाद