Khabarhub | Page 7093 of 13345 | Nepal's Trusted News Source Khabarhub

पहिलो मौद्रिक नीति ल्याउँदै पौडेल, शेयर लगानीकर्ता सतर्क !

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको बागडोर सम्हालेका डा. विश्वनाथ पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारीमा छन् । मौद्रिक नीतिको सुझावका लागि पौडेलले विभिन्न सरोकारवालासँग छलफल गरिरहेका छन् । यहीबीच शेयर लगानीकर्ता आफ्ना[ ... ]

फुटपाथबाट मोटरसाइकल हुइँक्याएको देख्दैन ट्राफिक प्रहरी (तस्बिरहरू)

काठमाडौं- ठूला सहरी क्षेत्रमा बनेका फुटपाथ पैदल यात्रीलाई हिँड्न सहजताका लागि बनाइएको हुन्छ । व्यस्त सहरमा सडकको दायाँबायाँ बनाइएका फुटपाथले पैदलयात्रीलाई सुरक्षित यात्रा गर्न सघाउँछन् । मानिस हिँड्न सहजताका लागि फुटपाथमा ब्लकहरू ओछ्याइएको हुन्छ ।[ ... ]

कांग्रेस बैठक चलिरहेका बेला देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री

खबरहब

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रघुजी पन्त सानेपा पुगेका छन् । सोमबारदेखि सुरू भएको बैठककै क्रममा शिक्षामन्त्री पन्त कांग्रेस सभापति शेरबहादुर देउवासँग विद्यालय शिक्षा विधेयकबारे छलफलका लागि सानेपा[ ... ]

प्रजनन र जन्मिने अधिकारमाथि बहस

गर्भपतन अधिकारको विषयले जन्माएको प्रश्न– जीवित शिशु मार्ने लाइसेन्स दिन मिल्छ ?

पवन मुडभरी

महिलाको प्रजनन स्वास्थ्य अधिकार प्रत्याभूत गराउन भन्दै सरकारले ल्याएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अहिले कार्यान्वयनमा छ ।  जसको परिच्छेद (४) मा रहेको सुरक्षित गर्भपतन सम्बन्धी व्यवस्थाअन्तर्गत दफा (१५) को (ख) ,[ ... ]

सुनचाँदी व्यवसायी भन्छन्- आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छाड्छौँ

काठमाडौं- सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले सोमबार ललितपुरमा विरोध प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले सोमबार ललितपुरको मंगलबजारमा विरोध प्रदर्शन गरेका हुन् ।…

पोखराबाट ८ जना जुवाडे पक्राउ

कास्की– पोखरा महानगरपालिका-१६ सुन्दरफिट बस्ने ६६ वर्षीय जस काजी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ

काठमाडौं- श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी फैयाद

स्रोत नखुलेको रकमसहित महोत्तरीबाट दुई जना पक्राउ

महोत्तरी–  सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रुपैयाँ र ७ हजार भारतीय रूपैयाँसहित २

प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरि अघि बढाउन आग्रह गरेका छन् ।