Khabarhub | Page 7119 of 13327 | Nepal's Trusted News Source Khabarhub

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?

खबरहब

नेपालको संविधानमा पूर्वराष्ट्रपतिहरूको भूमिकाबारे स्पष्ट व्यवस्था छैन । विश्वका केही मुलुकमा पूर्वराष्ट्रपतिहरू परामर्शदाताको भूमिकामा सक्रिय रहन्छन्, सामाजिक कार्यमा संलग्न हुन्छन् वा पुनः पार्टी राजनीतिमा फर्कन्छन् । नेपालमा भने राष्ट्रपतिको पदलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्ने अपेक्षा[ ... ]

प्रधानमन्त्रीद्वारा वृक्षरोपण महाअभियान शुभारम्भ (तस्बिरहरू)

खबरहब

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा वृक्षारोपण महाअभियानको शुभारम्भ गरेका छन् ।  राष्ट्रिय युवा संघले काठमाडौँको चन्द्रागिरी कंकाली पार्कमा आयोजना गरेको सो अभियान देशभर एक महिना चल्ने छ ।  

रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका लागि संकलन भइरहेको हस्ताक्षरमा राउटे समुदायका नागरिकलाई पनि हस्ताक्षर (ल्याप्चे) गर्न लगाएको छ ।  कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेका तीन जना[ ... ]

‘मदन भण्डारी फाउण्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’ बनाउन आवश्यक छैन’

काठमाडौं– मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारी फाउण्डेशन कुनै षडयन्त्रको सिद्धान्त नभएको बताएकी छन् । उनले फाउण्डेशन स्थापनालाई कन्स्पिरेसी थ्योरीका बनाउन आवश्यक नरहेको बताइन् । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै…

भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे

सुर्खेत – छोरीको हत्या भएपछि राहतवापत् भारत सरकारले प्रदान गरेको रकमसमेत आफन्तले लुटेपछि कालिकोटस्थित नरहरिनाथ गाउँपालिका–४ का दीपेन्द्र सहकारी थप

बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका छन् । शितगङ्गा नगरपालिका–६ पाखापानी निवासी ४२ वर्षीय विष्णुबहादुर वादीले

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट आज ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई  जनालाई नियन्त्रणमा लिएको

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ