Khabarhub | Page 7229 of 13273 | Nepal's Trusted News Source Khabarhub

गण्डकीको बजेट

सिलिङभित्रकै योजना काटिएपछि गण्डकीमा कांग्रेस सांसदलाई तनाव

बागलुङका ६ संसद बैठकमै अनुपस्थित

पोखरा- प्रदेशसभा सदस्यमा उम्मेदवार हुँदैखेरी बागलुङका दीपेन्द्रबहादुर थापाले मतदातासामु बेनी नगरपालिका र बागलुङ नगरपालिका जोड्ने पैरेनीघाटमा पक्की पुल बनाउँछु भन्ने प्रतिबद्धता जनाएका थिए । उनी पहिलो पटक निर्वाचित भएर आउँदा आर्थिक वर्ष २०७९–८० को बजेट[ ... ]

तीन दलको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउन नेताहरूबीच कुराकानी

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका लागि कुनै कमीकमजोरी हुन नदिने स्पष्ट पारेका छन् ।  शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउन[ ... ]

लालबस्तीमै रित्तियो माओवादी

द्वन्द्व सकिएको २० वर्षपछि जनताको जग्गामा झण्डा !

चतरा (सुनसरी) - आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका सबैभन्दा जोशिला बौद्धिक समर्थक कार्ल मार्क्सले ‘रूपको यथार्थ बुझ्न सारसँगको सम्बन्ध वस्तुवादी परिप्रेक्ष्यमा हेर्नुपर्छ’ भने । तत्कालीन सोभियत रूसका बोल्सेभिक शासक भ्लादिभिर इलिच लेनिनले थपे[ ... ]

नागार्जुनका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धिकरणमा दोषी ठहर

पद्मा कोलोनी सञ्चालकबाट ९ करोड २२ लाख घुस लिएको ठहर

खबरहब

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धिकर र घुस लेनदेन मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र[ ... ]

स्वास्थ्य

अटिजमको महँगो थेरापी : अभिभावकलाई थपिएको आर्थिक सकस !

आमाहरू भन्छन्‌, ‘सरकारले थेरापी निःशुल्क गरिएदिए हुन्थ्यो’

पवन मुडभरी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले काठमाडौँको खुलामञ्चमा यतिखेर सीप मेला आयोजना गरिरहेको छ । मेलामा त्यस्ता अभिभावकलाई पनि सीप सिकाइएको छ, जसले मानसिक र शारीरिक विकासमा फरक अवरोध झेलिरहेका आफ्ना बालबालिका हुर्काउनुछ । सीप मेलामा ‘अटिजम[ ... ]

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान ५ः०० बजेसम्म करिब दश घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाइने भएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । मनसुनजन्य विपद्बाट…

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ । कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायबसुब्बा सन्दीप साहलाई पक्राउ गरेको

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन गरेर गाडी चलाएको पाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद र सुनचाँदीका विभिन्न गरगहना गरी करिब ४ लाख ४४ हजार २