Khabarhub | Page 7294 of 13218 | Nepal's Trusted News Source Khabarhub

भिजिट भिसा प्रकरण

लेखकमाथि छानबिनका लागि किन तयार भएनन् कांग्रेस–एमाले ?

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई लिएर संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा बैठक ११ औँ दिन पनि प्रतिपक्षी दुई दलको विरोध जारी रह्यो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले[ ... ]

इरानमाथि इजरायली आक्रमणपछि विश्वको सन्देश : द्वन्द्व नबढाऊ

खबरहब

काठमाडौं- इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण गरी आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको हत्या गरेपछि विश्व नेताहरूले शुक्रबार संयम अपनाउन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड[ ... ]

किन आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी ?

देउवाको भनाइले राहत, आवाज उठाइदिन सांसदलाई आग्रह

काठमाडौँ – सरकारले आगामी बजेट २०८२/८३ मार्फत् सुनमा दुई प्रतिशत विलासिता कर र हिरालगायत रत्न तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ,[ ... ]

तीन दलको सहमति : गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने

खबरहब

काठमाडौं- गृहमन्त्री रमेश लेखक त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा जानेबाट सेटिङमा लाखौँ उठाउने गरिएको प्रकरणमा पद जोगाउन सफल भएका छन् । गत जेठ ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई[ ... ]

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ०३ पैसा र बिक्रीदर १५८…

अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ

बागमती – अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ दोर्जे लामालाई पक्राउ गरेको छ । इलाका

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ

पर्सा– जिउँदै मानिसलाई इँट्टाभट्टामा हालेर मारेको प्रकरणका मुख्य दोषी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने उच्च अदालतका न्यायाधीश

जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

काठमाडौं – साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’

ज्यान मार्ने उद्योगका अभियुक्तलाई गोली चलाएर नियन्त्रण लिइयो

सुदूरपश्चिम– ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई अभियुक्त भाग्न खोजेपछि नियन्त्रणमा लिन कैलाली प्रहरीले आज गोली चलाउनुपरेको छ । जिल्ला