Khabarhub | Page 7429 of 13309 | Nepal's Trusted News Source Khabarhub

पतञ्जलि जग्गा प्रकरण

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

खबरहब

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई,[ ... ]

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न खोज्दा किन विरोध ?

ओएनएम सर्वेप्रति स्वास्थ्यकर्मी असन्तुष्ट, सर्वेमा हेरफेर हुनसक्छ : मन्त्रालय

पवन मुडभरी

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति गरेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । स्वास्थ्यका धेरै सूचकहरूमा सुधार भएको छ भने सङ्क्रामक रोग नियन्त्रणका क्षेत्रमा तुलनात्मक रूपमा प्रगति भएको पाइएको छ । औषत[ ... ]

स्थानीय सरकारलाई बजेट लेख्नै सकस

आठ वर्षसम्म पनि बजेट लेखनमा न निखारता, न त स्पष्टता !

काठमाडौँ – मङ्गलबार (हिजो) ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याए ।स्थानीय सरकार अभ्यास थालेयता पालिकाहरूले ल्याएको यो आठौँ बजेट हो । तर, अधिकांश स्थानीय सरकारहरूले सङ्घीयता कार्यान्वयनको आठौँ वर्षसम्म आइपुग्दा[ ... ]

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

खबरहब

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर अनेक अड्कलबाजी चलिरहेका बेला उपमहासचिव प्रदीप ज्ञवालीले यसलाई भदौमा हुने दोस्रो विधान महाधिवेशनले टुंगो लगाउने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय[ ... ]

पारसको क्यारिकेचरले अग्लिएको भरतमणिको कद !

संगम ढकाल

काठमाडौं – ताप्लेजुङको सदमुकाम फुङलिङ बजारको आडै रहेको दोहु गाउँमा तीन दशकअघि भरतमणि जन्मिए ।  उनका आमा–बुवा धेरै पछिसम्म कृषि पेसामा आश्रित थिए ।  त्यसैले, बिहान घाँस काटेर दिउँसो स्कुल जानुपर्ने भरतमणिको नियमित र सामान्य[ ... ]

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए ।…

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

फेसबुक ठगी प्रकरणः ६२ लाख ठगी गरेका युवक पक्राउ

सुनसरी – सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिएको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका ८