Khabarhub | Page 7429 of 13309 | Nepal's Trusted News Source Khabarhub

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न खोज्दा किन विरोध ?

ओएनएम सर्वेप्रति स्वास्थ्यकर्मी असन्तुष्ट, सर्वेमा हेरफेर हुनसक्छ : मन्त्रालय

पवन मुडभरी

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति गरेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । स्वास्थ्यका धेरै सूचकहरूमा सुधार भएको छ भने सङ्क्रामक रोग नियन्त्रणका क्षेत्रमा तुलनात्मक रूपमा प्रगति भएको पाइएको छ । औषत[ ... ]

स्थानीय सरकारलाई बजेट लेख्नै सकस

आठ वर्षसम्म पनि बजेट लेखनमा न निखारता, न त स्पष्टता !

काठमाडौँ – मङ्गलबार (हिजो) ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याए ।स्थानीय सरकार अभ्यास थालेयता पालिकाहरूले ल्याएको यो आठौँ बजेट हो । तर, अधिकांश स्थानीय सरकारहरूले सङ्घीयता कार्यान्वयनको आठौँ वर्षसम्म आइपुग्दा[ ... ]

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

खबरहब

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर अनेक अड्कलबाजी चलिरहेका बेला उपमहासचिव प्रदीप ज्ञवालीले यसलाई भदौमा हुने दोस्रो विधान महाधिवेशनले टुंगो लगाउने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय[ ... ]

पारसको क्यारिकेचरले अग्लिएको भरतमणिको कद !

संगम ढकाल

काठमाडौं – ताप्लेजुङको सदमुकाम फुङलिङ बजारको आडै रहेको दोहु गाउँमा तीन दशकअघि भरतमणि जन्मिए ।  उनका आमा–बुवा धेरै पछिसम्म कृषि पेसामा आश्रित थिए ।  त्यसैले, बिहान घाँस काटेर दिउँसो स्कुल जानुपर्ने भरतमणिको नियमित र सामान्य[ ... ]

आजका समाचार : एमालेको दाबी सरकारको काम राम्रो, विधेयक तलमाथि नगर्न प्रचण्डको चेतावनी, बजेटमा चुक्यो काठमाडौं र टरेको छैन मध्यपूर्व संकट

एमालेको निष्कर्ष-सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयोप्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सात दलीय गठबन्धन सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव…

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिएको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका ८

सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक

काठमाडौं- सुरक्षा विषयसम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ बैठक यही सवमबार र मंगलबार भारतको पुणेमा सम्पन्न भएको छ

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले