Khabarhub | Page 749 of 12099 | Nepal's Trusted News Source Khabarhub

धितोपत्र सम्बन्धी विधेयक : २८ सांसदका ९६ संशोधन प्रस्ताव

लोकसेवाको जाँचपास गरेपछि अध्यक्ष, कम्पनीको न्यूनतम पुँजी तीन अर्ब

काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफल क्रममा रहेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा २८ सांसदले संशोधन प्रस्ताव हालेका छन् । अर्थमन्त्री विष्णु पौडेलले असोज ६ गते प्रतिनिधि सभामा सो विधेयक प्रस्तुत[ ... ]

कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए

खबरहब

सियोल- दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो । यस[ ... ]

सहकारीलाई अंकुश लगाउँदै सरकारले जारी गर्‍यो अध्यादेश

राखियो बचत फिर्ता र मिलापत्रको व्यवस्था

खबरहब

काठमाडौं- सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको छ । मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश जारी गरेका हुन् ।[ ... ]

भोजपुरको लम्सुवाघाटमा झोलुङ्गे पुल निर्माण

भोजपुर– अरुण नदीको लम्सुवाघाटमा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको छ । कोशी प्रदेशका पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी साधन पार…

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’

आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई चुस्त, दुरुस्त र चलायमान राख्न सडकको उचित व्यवस्थापन हुनुपर्छ ।

च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए

काठमाडौं– ललितपुर महानगरपालिका-९ च्यासलस्थित एक क्याफेका कर्मचारीले ग्राहकको हत्या गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर कोइरालाका अनुसार गएराति