Khabarhub | Page 750 of 11829 | Nepal's Trusted News Source Khabarhub

मधेशका मेलामा कुस्तीको ‘क्रेज’

खबरहब

सिरहा - सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ। मङ्गलबारदेखि सुरु भएको खेल हेर्न[ ... ]

‘इन्कारी बयान’ दिएका रविलाई दोस्रो दिन सोधियो ५० प्रश्न

खबरहब

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा ९ घण्टा लामो बयान दिएका छन् । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको अभियोग लागेका[ ... ]

यूएईलाई हराउँदै यू-१९ महिला टी-२० विश्वकपमा पुग्यो नेपाल

खबरहब

काठमाडौं– नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । बुधबार भएको अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । यूएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट[ ... ]

कुलमानमाथि काङ्ग्रेस–एमाले प्रतिशोधको अर्थ

स्वयम् विवादित ऊर्जामन्त्री खड्काले कहिले देलान् स्पष्टीकरण ?

खबरहब

काठमाडौं – सुशासन मामिलामा बेलाबखत एउटा तीतो यथार्थ उधृत गरिन्छ – भ्रष्टतन्त्र (क्लिप्टोक्रेसी) ले देशलाई खोक्रो त बनाउँछ नै, त्यसको सुरुवात राज्यका सार्वजनिक संस्थालाई बर्बाद गरेर शुरु हुन्छ । पछिल्लो समय सरकारले सार्वजनिक संस्थान नेपाल[ ... ]

पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख- जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले जानकारी दिए । चार हजार मिटर गहिराइसम्म…

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १२ लाख २५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई आज

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

सर्लाही – अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन् । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६

करिब एक सय किलोग्राम गाँजासहित एक जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्रामसहित काभ्रे धुलिखेल नगरपालिका-१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय

सीआईबीले भन्यो – बैङ्कको कर्मचारी हुँ भन्दै फोन गर्नेलाई विवरण नदिनू

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर