Khabarhub | Page 7970 of 13869 | Nepal's Trusted News Source Khabarhub

आप्रवासीविरुद्ध आक्रामक ट्रम्प

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

खबरहब

बितेको पुस्ता

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र पञ्चायतभर ‘सुब्बा’ भनी सम्बोधन गरियो । पुराना लेखोटहरूमा सबैैभन्दा बढी सुब्बा पदवी याक्थुङ लिम्बू समुदायले पाए । अघिकांश याक्थुङ लिम्बूहरूका नागरिकता वा राष्ट्रिय परिचयपत्र वा[ ... ]

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०१२ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर २०६२ सालदेखि हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य…

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– चेक अनुदार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ श्रीटोल बस्ने तेह्रथुम मेन्छयायेम गाउँपालिका-५ मोराहाङ घर भएका ४७ वर्षीय राम प्रसाद

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन्

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ । काभ्रेको