Khabarhub | Page 8079 of 13017 | Nepal's Trusted News Source Khabarhub

बराहक्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्कीको स्मार्ट सिटी फेल, सडक मात्रै स्मार्ट बनाइने

खबरहब

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकामा चर्चाको रूपमा रहेको ‘स्मार्ट सिटी’ परियोजना फेल भएको छ । नेताहरूले भाषणमा बराहक्षेत्रलाई ‘स्मार्टसिटी’ बनाउने भने पनि स्रोत सुनिश्चित नहुँदा र नेपालमा ‘स्मार्टसिटी’ मापदण्डअनुसार संरचना विकास गर्न सम्भव नहुने भएपछि[ ... ]

चट्याङले कटहरका रुखमा दन्किएको आगो ४० घण्टापछि नियन्त्रण (भिडियो)

खबरहब

काठमाडौं– काभ्रेको मण्डनदेउपुर नगरपालिका- १० बाँसटौवामा चट्याङ लागेर कटहरको रूख जलेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । बिहीबार राति १२ बजे परेको चट्याङका कारण सुकेको कटहरको रूख दनदनी बल्यो ।  पानी परिरहेकै बेला रूख[ ... ]

वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच भेटवार्ता भएको छ । नेपाल सरकारले शुक्रबारदेखि आयोजना गरेको ‘सगरमाथा संवाद’ का अवसरमा उनीहरूबीच आज भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच नेपाल र भुटान दुवै हिमाली मुलुक भएको र…

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु २१ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई

 कामदारको हत्या आरोपमा दम्पती पक्राउ

म्याग्दी– धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् । ४६ वर्षीय मनबहादुर दमाईको हत्या

लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

भक्तपुर– भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४

धारिलो हतियार प्रहार गरेर दुई बालबालिकाको हत्या 

चितवन– एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्।  भरतपुर महानगरपालिका-२५