Khabarhub

२४ घण्टाभित्रै प्रत्यक्षतर्फको नजिता प्रकाशित गर्छौँ : निर्वाचन आयोग

खबरहब

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।   निर्वाचनको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उत्साहपूर्वक र सक्रिय रूपमा[ ... ]

यस्तो छ झापा-५ को मतगणना स्थल (तस्बिरहरू)

खबरहब

काठमाडौं- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा-५ को मतगणना स्थल दमकस्थित अर्ग्यानिक कृषि बजारमा तयार गरिएको छ । गणनास्थलको झ्याल-ढोकामा तार जालीको अग्लो बार लगाइएको छ र सिसिटीभी जडान गरिएको छ । यस क्षेत्रमा नेकपा (एमाले)[ ... ]

मतदातालाई निर्वाचन आयोगको आह्वान- निर्धक्क भएर मतदानमा सहभागी भइदिनुस्

खबरहब

काठमाडौं- निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन् ।  निर्वाचनको पूर्वसन्ध्यामा बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा[ ... ]

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

खबरहब

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन् ।  केहीबेरदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको छ ।

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने जनाएको छ। एयरलाइन्सका अनुसार सम्बन्धित उडानमा ‘प्वाइन्ट टु प्वाइन्ट’ यात्रुहरूलाई मात्रै अनुमति दिइनेछ। काठमाडौंकबा एयरपोर्ट सर्भिस म्यानेजर नारायण पक्वानले जारी गरेको सूचनामा उडान नम्बर एफजेड ५७३ (४ मार्च) दुबईबाट २३:३० मा काठमाडौं अवतरण गर्ने छ।…

भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे

चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले प्रहरीले साधारण तारेखमा छाडेको छ । जिल्ला प्रहरी कार्यालय चितवन

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा

सर्वोच्चसहितका सरकारी निकाय जलाउने १३ जनाविरुद्ध चुनावकै मुखमा चलाइयो मुद्दा

काठमाडौं- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने