आजका समाचार : एमालेसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्रीको कोसिस, नेकपाका १० नेता प्रगतिशील लोकतान्त्रिकतिर, पोखरासँग जनकपुर पराजित र इन्टरपोलको अध्यक्षमा फ्रान्सेली प्रहरी नियन्त्रक « Khabarhub

आजका समाचार : एमालेसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्रीको कोसिस, नेकपाका १० नेता प्रगतिशील लोकतान्त्रिकतिर, पोखरासँग जनकपुर पराजित र इन्टरपोलको अध्यक्षमा फ्रान्सेली प्रहरी नियन्त्रक


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

सचिवालयबाट निकालिएका तीनैजनाले एकसाथ भने- प्रधानमन्त्री बिचौलियाको चंगुलमा परिसक्नुभयो

एक दिनअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट हटाइएका तीनजना विज्ञले आफूहरूलाई पदमुक्त गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले आफूहरूलाई हटाउने प्रधानमन्त्री कार्कीको निर्णयलाई बेवास्ता, नातावाद र व्यक्तिगत प्रतिशोधको नतिजा भनेका छन् ।

बिहीबार संयुक्त वक्तव्य निकालेर युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेले प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा परेको आभास भएको बताएका छन्।

तीनैजनाले आफूहरू सुरुदेखि नागरिक सरकारको सचिवालय विस्तारमा योगदान पुर्‍याउँदै, निर्वाचन तयारी, मतदाता परिचयपत्रलाई राष्ट्रिय परिचय नम्बरमा जोड्ने काम, अन्तरजिल्ला र बाह्य निर्वाचन प्रक्रियामा सक्रिय रूपमा लागेको उल्लेख गरेका छन्।

ओलीलाई स्थानहद गरिएकोबारे एमाले नेताहरूले प्रधानमन्त्रीसँग उठाए प्रश्न

प्रधानमन्त्रीसँग एमालेको अडान : यो सरकारको वैधताको छिनोफानो सर्वोच्च अदालतले गर्नुपर्छ

प्रधानमन्त्री कार्कीसँग लोसपा अध्यक्ष ठाकुरको भेट

प्रधानमन्त्रीले एमालेसँग थालिन् सिधा संवाद

सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई आह्वान

कर प्रणालीको सरलीकरण र नीतिगत समन्वय अपरिहार्य : मन्त्री खनाल

सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार हो : प्रधानमन्त्री

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन


तीन केन्द्रीय सदस्यसहित १० नेता नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिकतिर

पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीका १० जना नेताहरू जनार्दन शर्मा प्रभाकरको पहलमा स्थापित प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्। बुधबार संयुक्त वक्तव्य जारी गरेर उनीहरूले बिहीबारदेखि औपचारिक रूपमा नयाँ दलमा प्रवेश गरेको घोषणा गरेका हुन्।

यसरी प्रगतिशील लोकतान्त्रिक रोज्नेमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकलगायतका छन्।

प्रदेश तथा स्थानीय तहका जिम्मेवारी सम्हाल्दै आएका नेताहरूले पनि सामूहिक रूपमा नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेका हुन्।

नेकपामा प्रवेश गरिन् तेजाव पीडित मुस्कान, केन्द्रीय सदस्य बनाइँदै

एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने

सबै तहका समितिको म्याद ६ महिना थप्ने राप्रपाको निर्णय

नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता (तस्बिरहरू)

नेपाली कम्युनिस्ट पार्टी र विभिन्न घटकबीच एकता घोषणा कार्यक्रम शुरू

कांग्रेसको विशेष महाधिवेशन पक्षले उठायो नेतृत्वको भूमिकामा प्रश्न

नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता


माओवादी नेता महरालाई २० लाख धरौटीमा छोड्न आदेश

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीशहरू अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार सुनुवाइपछि पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

यसअघि २९ असोजमा जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। त्यसपछि उनी डिल्ली बजार कारागारमा थुनामा रहेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।

सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब

आयातित तरकारी र फलफूलको विषादी परिक्षण गर्न सर्वोच्चको परमादेश 

ओलीको भाषण प्रसारण गर्ने अनलाइनलाई स्पष्टीकरण, काउन्सिलकै सदस्यले भने : झ्यालबाट निर्णय छिराउनु गलत

विद्या भण्डारी भन्छिन्- एमाले महाधिवेशन निर्णायक मोड हो, प्रतिनिधि चयनमा सजगता अपनाऔं

सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब

ब्याटिङमा सुमीत र बलिङमा विपीन चम्किँदा पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा सुमीत वर्मा र बलिङमा विपीन खत्री चम्कदाँ पोखरा एभेन्जर्सले पहिलो जित हात परेको छ । योसँगै पोखराको जितविहीन यात्रामा ब्रेक लागेको छ । पोखराले यसअघिका दुवै खेलमा सुदूरपश्चिम रोयल्यस र विराटनगर किङ्ससँग हारेको थियो ।

साबिक विजेतासमेत रहेको जनकपुरको भने जितविहीन यात्राले निरन्तरता पाएको छ । यो टिमले यसअघिका दुवै खेलमा विराटनगर बोल्ट्स र काठमाडौं गुर्खाजसँग हारेको थियो ।

बिहीबारको दोस्रो र सिजनको १४ औं खेलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पोखराले पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङमा सुमीत वर्मा चम्कदाँ पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

संकटमा जनकपुर, चौथो ओभर पुग्दा पोखराले लियो चौथो विकेट

जनकपुरले लियो पोखराको पहिलो विकेट, ६१ रनको साझेदोरी भंग

पोखराका कप्तान भुर्तेल डक आउट, गुम्यो दुई विकेट

पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए

पहिलो जित निकाल्न पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

जनकपुरविरुद्ध पोखराका सुमीतको अर्धशतक

पहिलो ओभरमै जनकपुरलाई दोहोरो झट्का, दुवै ओपनर पोखरका विपिनको शिकार

जनकपुरविरुद्ध पोखराको बलर विपिनको दबदबा

एनपीएल-२ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै पोखरा

आमाको सम्मानमा जनकपुर बोल्ट्सको जर्सी (तस्बिरहरू)

लुम्बिनीविरुद्ध सुदूरपश्चिमका बिनोदको अर्धशतक

लुम्बिनीले लियो सुदूरपश्चिको दुई विकेट

लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

लुम्बिनीका तीन खेलाडी एकै ओभरमा आउट 

सुदूरपश्चिमको लामो संघर्षले लुम्बिनीको तेस्रो विकेट गुम्यो, आउट भए कप्तान रोहित


माइतीघरमा नारा : जेन-जीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी

काठमाडौंको माइतीघरमा जेन-जीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । पम्प्लेटसहित जेन(जीको समूहले प्रदर्शन गरेको हो ।

उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा’, ‘सुशीलाको पाराले दुख पाए साराले’, ‘जेन-जीको आडमा चुरीफुरी सुशला सरकार कुरीकुरी’ जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड तीन लाख राजस्व संकलन

रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर

सिंहदरबार क्षेत्रका सडक रङरोगन गर्ने काम सुरु (तस्बिरहरू)

इन्टरपोलको अध्यक्षमा फ्रान्सेली प्रहरी नियन्त्रक नियुक्त

फ्रान्सेली प्रहरी नियन्त्रक लुकास फिलिप बिहीबार इन्टरपोलको प्रमुखमा नियुक्त छन् ।

मोरक्कोमा सम्पन्न ९३ औँ सम्मेलनमा उनले इमिराती अहमद नासिर अल–राइसीको स्थान लिएका हुन्। अल–राइसीले यातनालाई प्रश्रय दिएको भन्दै यूरोपबाट धेरै न्यायिक उजुरी परेका थिए।

इन्टरपोलको अध्यक्षको भूमिका प्रत्येक चार वर्षमा आलोपालो हुन्छ तर शीर्षक धेरै हदसम्म प्रतीकात्मक छ।

फ्रान्सेली प्रहरी निर्देशकका लागि युरोपेली र अन्तर्राष्ट्रिय मामिलाका सल्लाहकारका रूपमा पनि काम गर्दै आएका ५३ वर्षीय फिलिपले ८४ मत प्राप्त गरेका छन् भने उपविजेता टर्किस मुस्तफा सेर्कान साबान्काले ६० मत प्राप्त गरेका मोरक्कोको सरकारी समाचार संस्था ९एमएपी०का अनुसार उनले ८४ मत प्राप्त गरेका छन् भने उपविजेता टर्किका मुस्तफा सेर्कान साबान्काले ६० मत प्राप्त गरेका छन् ।

फिलिपले भने, ‘मेरो स्पष्ट उद्देश्य विश्वव्यापी सन्दर्भको रूपमा सङ्गठनको भूमिकालाई सामूहिक सुरक्षाका लागि सुदृढ पार्नु रहनेछ।’

हङकङको आगलागीले बिर्सायो २९ वर्षअघिको घटना, चुनाव नै सार्ने तयारी

श्रीलंकामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

ह्वाइट हाउसनजिकै अफगान युवाले नेशनल गार्डलाई हाने गोली, दुईजना गम्भीर घाइते

चीनको युन्‍नानमा रेलले कामदरलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु

भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय

इमरान खानको स्वास्थ्यबारे फैलिएको ‘अफवाह’ स्पष्ट पार्न सरकारसँग आग्रह

दक्षिण अफ्रिकालाई मियामी जी–२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकार रिहा

ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप

दुर्लभ पृथ्वी चुम्बक उत्पादनमा भारतको ८० करोड डलर लगानी













प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : ५२ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का