माओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको वर्तमान सरकार नढल्ने स्पष्ट पारेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । मुलुकमा अस्थिरता चाहनेले सरकार ढल्ने कल्पना गरेको भन्दै कसैले चाहेर वर्तमान सरकार नढल्ने पनि उनले जिकिर गरे ।
न्याय परिषद सदस्यको नाम चाँडो पठाउन बारलाई दबाव
युएईका राजदूतले भेटे प्रधानमन्त्री ओलीलाई
त्रिविको जग्गा सरकार मातहात ल्याइन्छ : प्रधानमन्त्री
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर
राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त
राजनीतिक स्थायित्व कायम गर्न नयाँ सरकार गठन : प्रधानमन्त्री
निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड
प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ताले कार्य सम्पादनका आधारमा कर्मचारीको पदोन्नति र सरुवा प्रणालीलाई व्यवस्थित गरिनुपर्ने सुझाव दिए।
समितिले विधेयकलाई सङ्घीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटकासाथ सशोधनकर्ता सदस्यसँग सुझाव लिई दफावार छलफल अघि बढाएको छ ।
शिक्षकको मासिक तलब उपलब्ध गराउन शिक्षामन्त्रीको निर्देशन
विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने : खानेपानीमन्त्री
विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त
आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड
पाल्पाको रामपुरमा इलाका प्रशासन कार्यालय, सेवा प्रवाह सुरु
निजी लगानीलाई वृद्धि गर्न आवश्यक : अर्थमन्त्री
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्य मन्त्रीको आग्रह
जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम
नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराउँदै एनपीएलको पहिलो सिजनमै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो ।
टस हारेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाएको हो । सुदूरपश्चिमलाई फाइनलमा पुर्याउन नटआउट रहेका विनोद भण्डारीले अर्धशतकी पारी खेले । जारी प्रतियोगितमा उनको यो पहिलो अर्धशतक हो ।
जनकपुर र सुदूपश्चिमको क्वालिफायर भिडन्त, हेर्नुस् १७ तस्बिर
पहिलो क्वालिफायर: सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य
जनकपुरले सय रन नबनाउँदै गुमायो ५ विकेट
कर्णालीका बसिस्टोले चितवनविरुद्ध बनाए अर्धशतक
एनपीएल एलिमिनेटर : चितवनले गुमायो तीन विकेट
एलिमिनेटर : बोपाराको अर्धशतकले जोगिएन चितवन, क्वालिफायर २ मा पुग्यो कर्णाली
जयकिशन र बसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती
कर्णालीले १३ औं ओभरको समाप्तिमा गुमायो चौथो विकेट : गुल्सन झा शून्यमा आउट
कर्णालीका जयकिशनले चितवनविरुद्ध बनाए अर्धशतक
चितवनका बोपारा : एनपीएलमा ३ अर्धशतक बनाउने एक्ला ब्याटर, धेरै रन पनि
चितवनलाई दोस्रो सफलता शरदले लिए कर्णालीको अर्को विकेट
चितवनलाई पहिलो सफलता, रित गौतम शून्यमा आउट : तनवीरले लिए पहिलो विकेट
पत्रकारलाई देश र जनताका पक्षमा कलम चलाउन आग्रह
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेकी छन् ।
नेपाल पत्रकार महासङ्घ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उपाध्यक्ष भुसालले पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने महत्त्वपूर्ण पेसा भएकाले निष्पक्ष भएर समाजलाई सत्मार्ग लाग्न प्रेरणा दिनुपर्ने बताए।
‘सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रकारिताको दायरा पनि फराकिलो हुँदै गएको छ, नागरिकस्तरमा पनि पत्रकारिताको अभ्यास हुन थालेकाले समाजलाई सही बाटोमा हिँडाउनका निष्पक्ष पत्रकारिता हुनुपर्छ’, उनले भने।
‘नेपाल–चाइना सांस्कृति शिखर सम्मेलनले सम्बन्ध बलियो बनाउँछ’
मलखाद र सिँचाईलगायत समस्या समाधान गरिदिन सरकारलाई ज्ञापन पत्र
राजमार्गको विस्तारसँगै लालीघाट र जितेगडा बजार सुनसान
बागलुङको रेशमा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण
थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम (तस्बिरहरू)
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
दक्षिण कोरियाका राष्ट्रपति भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन मानेनन्
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन् ।
डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उहाँलाई गता साता जिम्मेवारीबाट हटाएको थियो । राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई दशकौँपछि सबैभन्दा खराब राजनीतिक संकटलाई निम्त्याएको छ ।
भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले उनलाई विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा सोधपुछका लागि स्थानीय समयानुसार बिहान १०ः०० बजे सियोलस्थित आफ्नो कार्यालयमा बोलाएका थिए ।
मोजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो
लेबनानको पुनर्निर्माणका लागि विश्व बैंक तयार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि वार्ता
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
युक्रेनको आक्रमणमा रुसका वरिष्ठ सैनिक अधिकारीको मृत्युले झस्किएको रुसी सरकार
प्रतिक्रिया