पाथीभरामा ओली सरकार र ‘यती समूह’को सम्झौता (पूर्णपाठ)
आजभन्दा ६ वर्षअघि, ०७५ सालमा प्रधानमन्त्रीको कुर्सीमा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओली थिए । त्यसबेला ओली सरकारले व्यवसायी आङछिरिङ शेर्पाको ‘यती होल्डिङ्स’ लाई पोसेको आरोप लाग्ने गरेको थियो । ठीक त्यहीबेला ओली सरकारले पर्यटन व्यवसायी आङछिरिङका दाजु लाक्पा सोना शेर्पा अध्यक्ष रहेको ‘पाथीभरादेवी दर्शन केबलकार प्रालि’ लाई पाथीभरा–मुक्कुम्लुङ क्षेत्रको ४.७९ हेक्टर राष्ट्रिय वन ३० वर्षका लागि सित्तैमा दिने सम्झौता गर्यो ।
कुल २४ वटा बुँदा रहेको उक्त सम्झौता निकै रोचक छ । सम्झौताको बुँदानम्बर १३ ले वन क्षेत्रको जग्गा अरुलाई हक हस्तान्तरण गर्न नपाइने भनेको छ । जबकि अहिले त्यहाँ सम्झौताका हस्ताक्षरकर्ता सोनाम शेर्पाले नभएर चन्द्र ढकालले केबलकार बनाउँदैछन् ।
प्रमुख दलको खिचातानीले टुङ्गिएन शान्ति प्रक्रिया, कानुन बनेको ६ महिना बित्दा पनि आयोग अलपत्र
सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्नका लागि ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिएका छन् ।
मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैँ समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कुनै देशलाई नभएर नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाई वितरण गरिसक्न पनि आग्रह गरे ।
प्रधानमन्त्रीको जवाफ- अध्यादेश संसद्मा प्रस्तुत गर्ने बेला भइसकेको छैन
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
गिरिबन्धु प्रकरणमा प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा, पदमुक्त गर्न माग
सुरक्षित कारोबार ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मतले पारित
संसद्मा रामहरिको प्रस्ताव- पहाडका गाउँ उजाड भइसके, बाँदरलाई चीनतिर बेचेर आम्दानी गरौँ
कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार र अनिमितता नगर्नू, यो पार्टी र त्यो पार्टी नभन्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् ।
नेपाल निजामतिी कर्मचारी संगठनको १२ औँ महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर दुःख नदिई मुस्कानसहित कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरेका हुन् ।
‘तपाईंहरूले सरकारी कर्मचारीका रुपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ । चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्तबमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईंहरूलाई छ’, उनले भने, ‘सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईंहरूलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन ।’
प्रधानमन्त्रीले भने- शान्ति सुरक्षा बिगार्नेलाई काठमाडौंको नाका कटाउनुपर्छ
ओलीले अध्यादेशमार्फत् संवैधानिक निकायमा नियुक्त गरेकाविरुद्धको मुद्दामा सुनुवाइ अघि बढ्यो
अध्यादेशको विपक्षमा उभिएपछि लोसपालाई अप्ठेरो, मन्त्री भण्डारीले दुबईबाट सोधे, ‘म के गरौँ ?’
कांग्रेस भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद थप नहुने
विरोध हुँदैमा सरकार रोकिँदैन, सबै अध्यादेश पारित हुन्छन् : शंकर पोखरेल
जिल्ला सभापतिलाई कांग्रेसको निर्देशन- अधिवेशनमा आवश्यक सहयोग र समन्वय गरौँ
काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार (आज) दिउँसो जलाम्मे भयो । वरपर रहेका सरकारी कार्यालय पनि डुबानमा परे । कार्यकक्षभित्रै पानी पसेपछि कर्मचारी र सुरक्षाकर्मीहरू कागजातका फाइल र उपकरणहरू सुरक्षित स्थानमा लैजान व्यस्त रहे ।
नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप नै फुटेर ६ लेन सडक नै डुब्यो । माइतीघर–तीनकुने सडकखण्डका दायाँबायाँ रहेका वन परिसर, विशेष र जिल्ला अदालत नै डुबानमा परे । यी सरकारी निकाय र वरपरका भवनमा भेल होइन, अचानक बाढी नै पस्यो ।
अदालतमा ढल, सिंहदरबारमा बेहाल !
मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति
कुपन्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा भासियो सडक (तस्बिरहरू)
प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुट्यो मेलम्चीको मुख्य पाइप
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
प्रचण्ड भन्छन्-माधवजी र विप्लवजीसँग पार्टी एकताको कुरा चलेको छ
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बीचमा पार्टी एकताका कुरा भइरहेको बताएका छन् ।
प्रेस सेन्टर कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको बताएका हुन् ।

पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको प्रचण्डले बताए ।‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ उनले भने,‘समाजवादी मोर्चाका विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ ।’
पक्षमा काम गरेको छैन,’ उनले भने,‘सरकारले अहिले भ्रष्टहरूलाई बचाउने काम गरिरहेको छ ।’
प्रचण्डको आरोप- कांग्रेस-एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ
प्रचण्डको आरोप- कांग्रेस-एमालेले संविधान संशोधन गर्दैनन्, जनताका अधिकार उल्ट्याउँछन्
माओवादीको रोचक राजनीति- सुदन जनार्दनसँग रुकुमतिर, वर्षमान भोजपुरतिर
प्रचण्डकै नेतृत्वमा माओवादीको रुपान्तरण सम्भव छ : नारायणकाजी
माओवादीको पहिलो प्रतिवद्धतापत्र : सत्ताको चारचाँदमा सबै स्वाहा !
नेसपा महाधिवेशन : बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले पाए ७१
नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्ष पदमा विजयी भएका डा. बाबुराम भट्टराईले प्रतिस्पर्धी नेत्रप्रसाद चापागाईंलाई फराकिलो अन्तरले हराएका छन् ।
नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा ८७३ मत खसेकोमा चापागाईँले ७१ मतमा चित्त बुझाएका छन् । उता विजयी भट्टराईले भने ८ सय २ मत ल्याएका छन् ।

मतगणना सकिए पनि अन्तिम मतपरिणाम नआएकाले केही लतमाथि हुन सक्ने निर्वाचन समितिले जनाएको छ।
बाबुराम अध्यक्षमा निर्वाचित भएको बताउँदै उनलाई बधाई दिएका छन् । ‘मैले एजेण्डाले जितेँ । दाइले मलते जित्नुभयो । म फूलमाला किन्न आएको छु’, उनले भने ।
नेसपा महाधिवेशन : बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले पाए ७१
ललिता निवास प्रकरण: माधव र बाबुरामविरुद्धको रिटमा १८ औँ पेशी, आदेश आउन सक्ने
आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी कुट्ने कसैलाई नछोड्नू

गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् ।
पाथीभरा–मुक्कुमलुङ केवलकार विवाद वार्ताबाट समाधान गरिने छ : गृहमन्त्री
सरकारका प्रवक्ताको दाबी : भूमिसम्बन्धी अध्यादेश पनि संसद्बाट पारित हुन्छ, जसपाले साथ दिन्छ

सरकारले भूमिसम्बन्धी अध्यादेश लगाएतका अन्य अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसद्बाट पारित हुने दाबी गरेका हुन् ।
भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारु भएको भन्दै उनले जसपा नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको बताए ।
जसपाको निर्णयपछि सरकारसँग भएन संवाद, उपेन्द्र भन्छन्- भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन
मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार
लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता
कर्णाली सरकारले प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने
बागमती प्रदेशको वन ऐन संशोधन गरिने
कोशीका मुख्यमन्त्री भन्छन्- अध्यादेश संवैधानिक अधिकार हो, पारित नभए खारेज हुन्छ
हाम्रा सिफारिस जुन यहाँलाई मन पर्न सक्छ:
पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत-जावत गर्ने पदमार्गको मुख्य नाका हो ।
यहाँबाट अन्नपूर्ण, गुर्जा, धौलागिरि, सिस्ने, पुथा, चुरेन हिमाल, सुर्योदय र सूर्यास्तको दृश्य अवलोकन गर्न सकिने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार बढी चरा
मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउने सहमति
प्रणय दिवसका दिन आश्रमका वृद्धावृद्धाको स्याहार
स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानुन बनाउन निर्देशन
नेता वयकलाई क्याम्पसबाट लगेर प्रहरीले कुटपिट गरेको अनेरास्ववियुको आरोप
सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले एकजना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएको छ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले दरबारमार्ग प्रहरी वृत्तको टोलीले अस्कल क्याम्पसका विद्यार्थी नेता प्रकाश वयकलाई नियन्त्रणमा लिएर अमानवीय व्यवहारसहित कुटपिट गरेको आरोप लगाएका हुन् ।

बडालले बिहीबार विज्ञप्ति निकालेर माघ ३० गते साँझ ७ बजेतिर वयकलाई ‘नेपाल प्रहरीको प्रतिनिधि हुँ’ भन्दै फोन गरेर बाहिर बोलाएपछि नियन्त्रणमा लिएको जनाएका छन् । प्रहरी टोलीले उनलाई टोखामा लगेर कुटपिट गरेको उनको भनाइ छ । वयकको नाक, मुख र आँखा सुन्निने गरी कुटपिट गरेरर मध्यराति २ बजे आफन्तको जिम्मा लगाएको दाबी पनि बडालले गरेका छन् ।
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फेवा किनारमा महायज्ञ रोक्न माग गर्दै उच्च अदालतमा रिट
म:म पसलमा ग्यास विस्फोट घटना : घाइते ३ को मृत्यु
बिहे गरेको १० महिनामै श्रीमतीको हत्या : पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ
रोगले सुकेर उजाडिए रामपुरका सुन्तला बगैँचा
मोटरसाइकलमा सवार युवक डिभाइडरमा ठोक्किएर त्रिशूलीमा खसे, कार्यरत थिए भारतीय सेनामा

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चट्टाने भीर (दुई किलो) मा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशुलीमा खसेर बेपत्ता भएका छन् ।
बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको बुलेट मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले बताएका छन् ।
बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान थालियो
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित
पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
महोत्तरीमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती
बर्दघाटस्थित डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु
१४ फेब्रुअरीमै किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ ?
अन्तर्राष्ट्रिय :
अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत
अमेरिका र रुसबीचको वार्ताले चीन खुसी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति वार्ताका लागि आफ्ना रुसी समकक्षीलाई भेट्ने अपेक्षा गरेको बताएपछि चीनले बिहीबार अमेरिका र रुसले ‘सञ्चारलाई बलियो बनाएको’ देखेर ‘खुसी’ भएको बताएको छ ।

ट्रम्पले बुधबार भ्लादिमिर पुटिनसँग ‘लामो र अत्यधिक उत्पादनशील’ कुराकानी गरेको र युद्ध अन्त्य गर्न वार्ता ‘तुरुन्तै’ सुरु गर्न सहमत भएको बताएका थिए । अमेरिकी राष्ट्रपतिको ह्वाइट हाउसमा पुनरागमनपछिको यो उनीहरूको पहिलो पुष्टि भएको सम्पर्क थियो ।
‘रूस र संयुक्त राज्य अमेरिका दुवै प्रमुख प्रभावशाली देशहरू हुन् । चीन रूस र अमेरिकाले विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा सञ्चार र संवाद बलियो बनाएको देखेर खुशी छ’, विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङमा भने।
डीभी बन्द गर्ने रिपब्लिकन जनप्रतिनिधिको तयारी
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक
हमासलाई ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी
बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी
हमासले बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायलको चेतावनी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप लगाएपछि नेतन्याहुले यस्तो चेतावनी दिएका हुन्।
नेतन्याहुको प्रतिक्रियापछि हमासले भने आफू युद्ध विरामका लागि तयार भएको तथा कुनै ढिलाइ तथा जटिलता आए यसमा इजरायल नै जिम्मेवार हुने बताएको छ।
भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधि ‘राजनीतिकरण’ को विरोध
ट्रम्पले गरे युएसएडका महानिरीक्षक बर्खास्त
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
जापानले माग्यो अमेरिकासँग स्टिल शुल्कमा छुट
खेलकुद…
पोखरा गोल्ड कप : पुलिस र ब्ल्याक बुल्सबीच उपाधि भिडन्त
खेलकुदले देशलाई चिनाई रहेको छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताएका छन् ।
आज १६ औँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरूले आफ्नो मेहनतले देशलाई नै विश्वसामु चिनाएको मुख्यमन्त्री कँडेलले बताए ।
मेसी र रोनाल्डोको जस्तै दुई ह्याट्रिक गरेर सफलता पाउन चुके डेम्बेले
च्याम्पियन्स लिगः पिएसभीविरुद्धको पहिलो लेगमा युभेन्ट्स विजयी
थ्री बाई थ्री नेपाल बास्केटबलको सेमिफाइनल समीकरण पूरा
बंगलादेशी क्रिकेटर सोहेलीलाई भ्रष्टाचार आरोपमा पाँच वर्ष प्रतिबन्ध
प्रतिक्रिया