Live on
Your Voice, Your Power
काठमाडौं– युइएफए च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनल र बायर लिभरकुजेनले १–१ गोलको बराबरी खेलेका छन् । गएराति भएकाे खेलमा लिभरकुजेनका रोबर्ट एन्ड्रिच र आर्सनलका काई हार्भटेजले गोल गरेका थिए । खेलको सुरुवातमा दुवै टोलीले राम्रो प्रदर्शन गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ४६औँ मिनेटमै लिभरकुजेनका रोबर्टले…