सिनेमा « Khabarhub

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं - केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट आमा २’ सिक्वेलको सुटिङ वैशाख २ गतेबाट सुरु हुने भएको छ । सिक्वेलका लागि अघिल्लो भागका शीर्ष कलाकार नायक पल शाह र उनको आमाको भूमिकामा रहेकी नायिका विपना थापा दोहोरिने भएका छन् । यी दुई कलाकार र निर्माण पक्षबीच कागजी सम्झौता…