Live on
Your Voice, Your Power
काठमाडौं - एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । एक्सन नायकको छवि बनाएका निखिल यस गीतमा रोमान्टिक अवतारमा देखिएका छन् । उनले नायिका सजिना श्रेष्ठसँग रोमान्स गरेका छन् । भिडियोमा निखिको नृत्य पनि देख्न सकिन्छ । जबकि निखिल आफैँ ‘नाच्न जान्दिनँ’ भनेर स्वीकार गर्दै आएका…