Live on
Your Voice, Your Power
काठमाडौं - गत वर्ष टिजर सार्वजनिक भएपछि नायिका प्रियंका कार्कीले ‘न्युड सिन’ दिएको भन्दै चर्चामा आएको वेब सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ । ३८० भन्दा बढी कलाकारको अभिनय रहेको सिरिज दाबी गर्दै निर्माण पक्षले सोमबार ट्रेलर सार्वजनिक गरेको हो । निर्देशक एवं लेखक सुजोय योङ भन्छन्, ‘यो मेरो महत्वकांक्षी प्रोजेक्ट हो । त्यसैले…