Live on
Your Voice, Your Power
काठमाडौं - डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी व्यापार गर्न सफल भएको छ । यस वर्षको सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा गौँथली शीर्ष स्थानमा उक्लिएको छ । चलचित्र विकास बोर्डका अनुसार साउन १ बाट प्रदर्शनरत यस फिल्मले १७ गतेसम्म १३ करोड ६४ लाख ग्रस कलेक्सन गरेको हो । यस फिल्मका लागि झन्डै पाँच…