Live on
Your Voice, Your Power
काठमाडौं– अध्यागमन विभागले अध्यायगमनको सुरक्षालाई थप सबल बनाउन अन्तरराष्ट्रियस्तरको बायोमेट्रिक अनलाइन प्रणाली जडान गर्ने भएको छ । विभागले पछिल्लो समयमा भइरहेका अपराधिक क्रियाकलाप रोक्न बायोमेट्रिक प्रणाली विकास गरेको जनाएको छ । विभागले पुरानो सफ्टवेयर ‘इमी’ परिवर्तन गरेर नेपाली सफ्टवेयर ‘नेपाली पोर्ट’ अनलाइन प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी…