टिप्स « Khabarhub

गर्भावस्थाको अन्तिम तेस्रो साताबारे जान्नै पर्ने कुरा

हरेक महिलाकालागी गर्भावस्था संवेदनसिल मानिन्छ । गर्भावअस्थामा आमाले के गर्ने, के नगर्ने भन्ने बारे जानकारी लिनु पर्दछ । अन्यथा कतिपय आचरणका कारणले बच्चालाई नकारात्मक असर पर्न सक्छ । त्यसैले गर्भावस्थाका बारेमा महिला र परिवारले केहि कुरा जान्न आवश्यक छ । गर्भवती हुने बित्तिकै हरेक गर्भवती महिलाले पोषिलो खानेकुरा खाने, झोलयुक्त पदार्थको सेवन गर्ने, खानाको समय…