फुटबल Archives | Page 18 of 352 | Khabarhub Khabarhub

मेचीनगर गोल्डकप : चर्च ब्वाइजलाई उपाधि

झापा– पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । खेलको ११औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । यो जितसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ, ट्रफी…