Live on
Your Voice, Your Power
लन्डन - म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले उत्कृष्ट डेब्यु प्रदर्शन गर्दै टोलीलाई फराकिलो जित दिलाएका छन्। बिहीबार राति इत्तिहाद स्टेडियममा भएको काराबाओ कपको तेस्रो चरणमा साम्बाको दुई गोलको मद्दतले सिटीले नर्विच सिटीलाई ५–० ले पराजित गरेको हो। क्लब म्यानचेस्टर युनाइटेडका १५ वर्षीय चर्चित फरवार्ड जेजे ग्याब्रिएलले क्लब छाड्न लागेको खबरले चर्चा पाइरहेका…