विचार « Khabarhub

नियन्त्रणमुखी जीवन बाँचेका निमुखा सुकुम्बासी

सरकारले २०८३ वैशाख १२ देखि बागमती नदी तथा यसका सहायक नदी किनारमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरू हटाउने अभियान सञ्चालन गर्दै आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरी परिचालन गरेर सरकारले थापाथली, सिनामंगल, गैरीगाउँ र शान्तिनगरबाट सुरु गरिएको उक्त निष्कासन अभियान क्रमशः मनोहरा, टेकू, बल्खु, बंसीघाट, शंखमूल, बालाजु र कपनलगायत…