फुटबल « Khabarhub

सनसनीपूर्ण खेलमा मोनाकोलाई रोकेर बेनफिका प्रवेश गर्यो दोस्रो चरणमा

काठमाडौं - सनसनी पूर्ण हाइ स्कोरिङ खेलमा मोनाकोलाई रोक्दै बेनफिका युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार राचि घरेलु भूमिमा भएको दोस्रो लेगमा बेनफिकाले ३–३ गोलको बराबरी गरेको हो। पहिलो लेगमा १-० ले विजयी बेनफिका ४–३ को सफलता पाउन सफल भएको हो। खेलको २२ औँ मिनेटमा केरिम अटरकोग्लुको गोलमा बेनफिकाले पहिलो अग्रता…