स्टोरी « Khabarhub

बीमा बोर्डले बिपी प्रतिष्ठानलाई दिएन ७४ करोड, प्रथम सेवाविन्दुबाटै बाहिरिएपछि धराने आन्दोलित

सुनसरी– धरानका दुई लाख सर्वसाधारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमामार्फत् सिधै उपचार गर्न पाउने व्यवस्थाबाट बञ्चित भएका छन् । बीमा बोर्डले प्रतिष्ठानलाई प्रथम सेवाविन्दुबाट हटाएपछि धरानेले अब अन्य स्थानबाट रेफर लिएपछि मात्र उपचार गराउन पाउने छन् । बीमा बोर्डको यस्तो नीतिपछि धराने सडकमा उत्रिएका छन् । स्वास्थ्य बीमा गरेका सर्वसाधारण बिरामी भए वा…