Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौँको चन्द्रागिरिका एकजना ४८ वर्षीय पुरुषलाई केही महिनाअघि घरकै सानो कुकुरले टोक्यो । घाउ सानो थियो, रगत पनि धेरै बगेको थिएन । आफ्नै घरको कुकुर त हो नि, के नै होला भन्दै खोप नलगाई बेवास्ता गरेर बसे। तर, समयसँगै उनको शरीरमा रेबिजको भाइरस फैलिसकेको थियो । उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)…