सिनेमा Archives | Page 38 of 127 | Khabarhub Khabarhub

छायांकनको तयारीमा ‘प्रसाद २’ टिम

काठमाडौँ– २०७५ सालमा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेल बन्ने खबरले चर्चा पाएता पनि छायांकन अझै हुन सकेको छैन । दिनेश राउत निर्देशित प्रसादमा विपिन कार्की , नम्रता श्रेष्ठ , निश्चल बस्नेतको मुख्य अभिनय रहेको थियो । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका थिए । फिल्मले समीक्षकबाट त राम्रो प्रतिक्रिया पायो नै दर्शकले…