Khabarhub

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

ज्ञानु घिमिरे

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी र श्रीमती केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित हुनेमा एमाले महासचिव शंकर पोखरेल र उनकी पत्नी सुजिता शाक्य छन् । शाक्य यसपटक केन्द्रीय सदस्यमा[ ... ]

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

खबरहब

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार भिड्न तयार रहेको चेतावनी दिएका छन्। उनले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्बोधनका क्रममा पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे[ ... ]

‘गुण्डुका बा’ले जितेर हारेको ‘ह्याट्रिक’

संकेत कोइराला

गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि कौरव खेमामा सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने[ ... ]

शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन

खबरहब

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्षमा पराजित ईश्वर पोखरेललाई निम्तै नगरेको खुलेको छ। अध्यक्षमा तेस्रो पटक विजयी केपी शर्मा ओली, निर्वाचन आयोग र अध्यक्ष मण्डललेसमेत पोखरेललाई शथप ग्रहणमा नबोलाएको हो[ ... ]

यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत

खबरहब

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा ७२ जना निर्वाचित भएका छन्। जसमा उपाध्यक्षमा उम्मेदवारी नदिएका प्रदीप ज्ञावलीले सर्वाधिक १९४२ मत पाएका छन् । दोस्रो सर्वाधिक मत पाउनेमा युवा नेता सुहाङ नेम्वाङ छन् ।[ ... ]

आजका समाचार : तेस्रो पटक अध्यक्ष हुँदा एमालेमा ओलीको बर्चस्व, रविलाई राहत, भोलि छुट्दै र पाकिस्तानबाट अफगान कैदी स्वदेश फिर्ता

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली पार्टीलाई एकताबद्ध बनाउने बाचा गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्‌। ‘एमालेको अध्यक्षको हैसियतले भन्दैछ,…

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले मानव

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली सेनाको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले तीनजना पृतनापतिसहित ६ उपरथीको सरुवा गरेको

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  कास्की

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अमृतबहादुर